Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, असार २३, २०७८

काठमाण्डौ – सुनको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार आठ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ भने घटेको छ । १० रुपैयाँले घटेर चाँदीको भाउ आज तोलामा १३ सय २० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर