Aamsanchar

अर्थ

काठमाडौं –आज फेब्रुअरी ९ अर्थात ‘चक्लेट डे’ । प्रेम दिवसको तेस्रो दिन आज विश्व भरिनै चक्लेट डे को रुपमा मनाइँदै छ । आजको दिन आफ्ना नजिकका र प्रियजनहरूलाई चक्लेट दिएर खुशी बाढ्न सकिन्छ । प्रेम […]

मङ्गलवार, माघ २७, २०७७

काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै पाँच खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । साउनदेखि पुससम्म चार खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यो गएको वर्षको पहिलो […]

सोमवार, माघ २६, २०७७

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थासहित ११ कम्पनीहरुको सेयर कारोबार रोक्का भएको छ । नेपाल धितोपत्र बोर्डको निर्देशन पछि नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बिमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको […]

सोमवार, माघ २६, २०७७

झापा उद्योग संघले आफ्नो २६ औं वार्षिकोत्सवको अवसर पारेर झापाका दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । सोमबार हल्दिबारीस्थित भेलागुडी सामुदायिक वनको वनभोजस्थलमा आयोजित साधारणसभा समारोहका बीच संघले आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक, रेडियो नेपालका […]

सोमवार, माघ २६, २०७७

काठमाण्डौ-आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको ९० हजार १५० रुपैयाँमा […]

सोमवार, माघ २६, २०७७

काठमाडौं । ग्रिनलाइफ हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) आजबाट बिक्री खुला गरेको छ । ग्रिनलाइफ हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ […]

शुक्रवार, माघ २३, २०७७

आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ । निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ सरकारसमक्ष प्रस्ताव […]

शुक्रवार, माघ २३, २०७७

सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत् आयोजना प्राविधिक अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्राविधिकतर्फको सर्वे, भौगर्भिक अध्ययन तथा आयोजना सेरोफेरोका चट्टानलगायत अन्य अवस्थाका बारेमा इञ्जिनीयरिङ डिजाइनको काम भने सकिएको विद्युत् विकास विभागले जनाएको […]

बिहिवार, माघ २२, २०७७

विराटनगर – नेपाल–भारत सीमा नाकामा कडाइ गरिएपछि भारतबाट आयात हुने खाद्यान्नको परिमाण बढेको छ। चालु आर्थिक वर्षको ६ महिनामा विराटनगर भन्सार कार्यालय हुँदै खाद्यान्नको आयात गत आर्थिक वर्षको तुलनामा बढेको हो। भन्सार कार्यालयको अर्ध वार्षिक […]

मङ्गलवार, माघ २०, २०७७

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी […]

सोमवार, माघ १९, २०७७