Aamsanchar

कला

बिर्तामोड । आनी मुभी मिडिया प्रालिको प्रस्तुतीमा नेपाली टेलि चलचित्र ूमुलबाटोू को पहिलो भाग रिलिज भएको छ। बिर्तामोड र मेचीनगरका स्थानीय प्राविधिक तथा कलाकारहरूको सयुक्त निर्माणमा तयार पारिएको टेलि चलचित्रलाई युनिक मिडिया हाउस चारआलीले पोष्ट […]

बुधवार, कार्तिक १, २०८०

झापा । झापा बिर्तामोडकी मेनुका पौडेलले भारतीय टिभी रियालिटी शो इण्डियन आइडलमा मर्मस्पर्शी प्रस्तुति दिएकी छन् । उनको प्रस्तुतिले जजबाट ‘स्ट्यान्डिङ ओभेसन’ मात्र प्राप्त गरेन, ‘गोल्डेन माइक’ समेत जित्यो । अडिसन राउण्डमा ‘तुम्हारे बिना हमारे […]

आइतवार, असोज २१, २०८०

दमक । दमक ९ स्थित कदम थिएटरको पाङ्वाईला हिममा नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने भएको छ  । दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मुलकाहरुको जीवन भोगाइलाई […]

शनिवार, असोज ६, २०८०

आगामी असोज २६ गतेबाट नेपालका विभिन्न हलहरूमा प्रदर्शन हुने निश्चित भएको नेपाली सिनेमा ‘वानर सेना’ लाई क्यानडामा विशेष प्रर्दशन गरिएको छ । हिजो र आज सिनेमा प्रर्दशनी गरिएको हो । दुई दिन नै हल हाउस […]

आइतवार, भदौ ३, २०८०

चारपाने ।  झापामा पहिलो पटक ज्येष्ठ नागरिकलाई सम्बोधन गर्दै  गीत निर्माण गरिएको छ ।  ज्येष्ठ माता पिताहरूको दैनिकी जीवनलाई शब्द दृष्यमा उतारिएको  ‘ज्येष्ठ चौतारी’ नामक भिडियो गीत हिजो युवटुव मार्फत सार्वजनिक भएको हो । झापाको […]

मङ्गलवार, साउन ३०, २०८०

झापा । झापाको बिर्तामोडमा निर्माण भइरहेको  बहुजाति बहुभाषी बहु सांस्कृतिक सङ्ग्राहालय सहितको झापा नाटक घर निर्माण कार्यका कलाकारहरू एक थान इँटा माग्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पी शर्मा ओली निवास बालकोट पुगेका […]

सोमवार, साउन २९, २०८०

विराटनगर। विराटनगरमा शनिवार (भोलि) आयोजना गर्न लागिएको ‘तनस्का फेसन शो रनवे’ मा बरिष्ठ हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला र चर्चित मोडेल सविता कार्की आउँने भएका छन् । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले […]

शुक्रवार, साउन १९, २०८०

  विराटनगर । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर –३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्न लागेको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा […]

शुक्रवार, साउन १२, २०८०

मेचीनगर ।   झापाको मेचीनगर– ६ काँकडभिट्टामा  लाखे तथा ठाकठुके नृत्य प्रशिक्षण सुरु भएको छ । नेवास् देय् दबु मेचीनगरको आयोजनामा  आज (बुधबार) देखि प्रशिक्षण सुरु भएको हो । आयोजक संस्थाका अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा […]

बुधवार, साउन १०, २०८०

झापा । इटहरी निवासी रन्जिता प्रसाईंको स्वरमा रहेको ‘धोका भयो’ आधुनिक गीत सार्वजनिक भएको छ । सुवास कार्की को शब्द रचनामा गीत तयार गरिएको हो । विशाल निरौलाको एरेन्ज तथा मिक्सिङ, मास्टरिङ रहेको गीतलाई थ्रि […]

मङ्गलवार, साउन ९, २०८०