Aamsanchar

कृषि

कनकाई । गए राती आएको हावापानी र असिनाको कारण झापाको कनकाई नगरपालिकाका अधिकांश वडाहरूमा ठुलो मात्रामा क्षति पुगेको छ । प्राकृतिक प्रकोपका कारण कनकाईको वडा नं. ८ र ९ मा बढी क्षति भएको छ । […]

शनिवार, चैत १८, २०७९

् लसभेगास (अमेरिका) । विश्व चिया सम्मेलन तथा मेला (वल्र्ड टि कन्फ्रेन्स–एक्सपो) का सहभागीले नेपाली अग्र्यानिक अर्थोडक्स चियाप्रति रुचि र चासो राखेका छन् । नेपाली चियाको स्वाद चाख्दै सहभागीले नेपाली चिया मन पराएको र विशेष […]

बुधवार, चैत १५, २०७९

धनकुटा – जंगली बँदेल र बाँदरले अन्नबाली खान थालेपछि धनकुटा नगरपालिका–९ छिम्सुवाबेँसीका किसान आँप खेतीमा लागेका छन् । डेढ दशकभन्दा अघिदेखि बँदेल र बाँदरको ज्यादतीबाट बच्न यहाँ ३५ परिवारले आँप खेती गर्न थालेका हुन् । […]

बिहिवार, चैत २, २०७९

झापा । अखिल नेपाल किसान महासंघ झापाले मलमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै बढेको मूल्य तत्काल खारेज हुनुपर्ने माग गरेको छ । किसान महासंघ झापाले मूल्यवृद्धिको घोर विरोध गर्दै भारतबाट आयात भइरहेको विषादियुक्त र गुणस्तरहीन […]

बुधवार, चैत १, २०७९

दूधको मूल्य ५६ रुपैयाँ ४० बाट बढेर प्रतिलिटर ६५ रुपैयाँ ५० पैसा पुगेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ १० बढाएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावअनुसार दूधको […]

शनिवार, फागुन २०, २०७९

इलाम- इलाम नगरपालिका–१० ले किसानलाई रु १४ लाख बराबरका कृषि सामग्री वितरण गरेको छ । वडाका एक सय १० किसानलाई व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको हो । कृषि तथा पशुपालन प्रवद्र्धन […]

बुधवार, फागुन १७, २०७९

झापा । गत फागुन ५ गतेबाट बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक महोत्सव’ मा  सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । महोत्सवमा सहभागी मध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव […]

शनिवार, फागुन १३, २०७९

सङ्खुवासभा – पानी नपर्दा र हिमपात पनि नहुँदा अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित भएका छन् । लामो समयदेखि पानी नपर्दा हिउँदे बाली तथा बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको छ । यो वर्ष […]

शुक्रवार, फागुन १२, २०७९

 झापाको  कनकाई नगरपालिका –३ सुरुङ्गामा   भोलि (बुधबार) प्रथम  कृषि  मेला लाग्ने भएको छ।  कृषकहरूले कसरी बढी भन्दा बढी कृषि सामाग्री उत्पादन बजारीकरण गराउने उद्देश्य का साथ मेलाको आयोजना गर्न लागिएको कनकाई नगर  कृषि शाखाका […]

मङ्गलवार, फागुन ९, २०७९