१७ वर्षअघि मोरङ उर्लाबारी-९ छिन्ताङ्गे टोलकी गोमादेवी दाहाललाई लाग्थ्यो– मौरी पालेर पनि के आम्दानी होला र रु तर अहिले उनी घरमै बसेर मासिक ५० हजार रूपैयाँभन्दा बढी कमाउन सक्ने भएकी छिन्। हिम्मत नहारी परिश्रम गरेकी […]
प्रमुख चाडपर्व सम्पन्न भएका छन्। यस वर्ष असोज र कात्तिकमा प्रमुख चाड दसैँ,तिहार र छठलाई सर्वसाधारणले उत्साहपूर्वक मनाएका छन्। कोरोना विषाणुको असरका कारण गत वर्ष अहिलेजस्तो उत्साहले चाड मनाउने सुविधा सर्वसाधारणलाई भएन। चाडपर्वपछि जीवन फेरि […]
सिमकोट – हुम्लाको सदरमुकाम सिमकोटका किसानले खाडलमा भण्डारण गरी राखिएको सयौं क्विन्टल आलु कुहिएर नष्ट भएको छ । सिमकोट गाउँपालिका–५ तल्लो गाउँका किसानले हिउँदको समयमा तरकारी र बीउका लागि खाडलमा भण्डारण गरिएको आलु […]
रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १ को दहभागेमा किसानले उत्पादन गरेका बन्दागोभी बारीमै कुहिएका छन् । बन्दागोभीले बजार नपाउँदा बारीमै कुहिएको किसानहरूले बताएका छन् […]
बिराटनगर। मोरङको सुनवर्षि नगरपालिका कृषि बिकास शाखाले आज एक कार्यक्रमको आयोजना गरि सुनवर्षि नगरपालिकाका किसानहरुलाई सिचाई मोटर ,होन्डा पम्पसेट, साना मेसनरि औजार उपकरण अन्तर्गत मकै रोप्ने मेसिन (प्लान्टर) मकै छोडाउने उपकरण (कर्नसेलर) लगायतको सामाग्री नगरपालिकाको […]
काठमाण्डाै – सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ । सरकारले धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको […]
कनकाई । कृषि क्षेत्रको विकास र प्रवर्धनमा योजना र नीतिगत काम गर्दैआएको झापाको कनकाई नगरपालिकाले माछापुच्छ्रे बैंकसँग सम्झौता गरेर कृषकलाई सहुलियतमा ऋण र कर्जा उपलब्ध गराउने भएको छ । पालिकाले माछापुच्छ्रे बैंकसँग सम्झौता गरेर सहुलियतपूर्ण […]
गत सात आएको बेमौसमी अविरल वर्षाले मुलुकभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको भित्र्याउँदै गरेको धानबालीमा क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार सातवटा प्रदेशका विभिन्न जिल्ला गरी ८ अर्ब […]
नेपालमा तोरीको तेलमा ५ देखि ३३ प्रतिशतसम्म ‘इरुसिक एसिड’ भेटिन्छ। सन् १९९० मा, अमेरिकाको खाद्य र औषधि प्रशासन एफडिएले जर्मनी र अस्ट्रेलियाका धेरै तोरीको तेलको स्याम्पल (१४ देखि ३३ प्रतिशतइरुसिक एसिड रहेको) लिएर मुसामा परीक्षणगरिएको […]
विराटनगर — बेमौसमी वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टरमा पाकेको धानबालीमा क्षति पुर्याएको प्रारम्भिक आँकलन गरिएको छ । क्षतिको विवरण अझै बढ्न सक्ने प्रदेश कृषि मन्त्रालयको भनाइ छ । […]