Aamsanchar

कृषि

इलाम । नेपाली अलैँचीको जात पहिचान गरिएको छ । नेपाली बगानमा खेती गरिने अलैँचीको वर्गीकरण गर्दै आधिकारिकताका लागि कृषि मन्त्रालयमा पठाइएको छ । नेपालमा लामो समयदेखि अलैँची खेती गरिए पनि जात पहिचान भएको थिएन । […]

मङ्गलवार, मंसिर ३०, २०७७

काठमाडौं । बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ । नेपाल र बंगलादेशका सरकार–सरकारबीच (जिटुजी) मार्फत मल खरीदका लागि समझदारी गर्न नेपाली टोली मङ्गलबार जाने भएको […]

मङ्गलवार, मंसिर ३०, २०७७

इलाम –प्रदेश एकमा अहिलेसम्मकै धेरै धान उत्पादन भएको छ । उच्च पहाडी, मध्य पहाडी र तराई गरी प्रदेश एकका १४ जिल्लामा गरी झण्डै १३ लाख ११ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विकास निर्देशनालय […]

सोमवार, मंसिर २९, २०७७

काठमाडौं । सर्लाहीका उखु किसानले माइतीघरमा आन्दोलन थालेको दोस्रो दिन सरकारले किसानको भुक्तानी गर्ने सम्बन्धमा वार्ता गर्न चिनी उद्योगीहरुलाई बोलाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले किसानको भुक्तानी समस्या समाधान गर्न चिनी उद्योगीहरुलाई दिउँसो […]

सोमवार, मंसिर २९, २०७७

काठमाडौं । चिनी मिलहरूबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसान आन्दोलन गर्न काठमाडौं आइपुगेका छन् । उखु किसान संघर्ष समिति सर्लाहीको अगुवाईमा आफूहरु काठमाडौं आएको किसान हरिश्याम यादवले बताए । आइतबार बिहान ११ बजेदेखि माइतीघरमा आन्दोलन […]

आइतवार, मंसिर २८, २०७७

काठमाडौं । सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उखुको नयाँ […]

शनिवार, मंसिर २७, २०७७

काठमाडौं । बासमती धान र चामलको भौगोलिक एकाधिकारमा भारतको दावीबिरुद्ध नेपालले पठाएको विरोधपत्र यूरोपियन यूनियन (इयू) को मूख्यालयमा पेश भएको छ । बुधबार साँझ इमेलमार्फत पठाइएको सो पत्र प्राप्त गरेको जानकारी इमेलमार्फत इयूले गराएको नेपाल […]

बिहिवार, मंसिर २५, २०७७

काठमाडौं : भारतले बासमती धानको भौगोलिक सङ्केत अधिकार स्थापित गर्न युरोपेली सङ्घमा निवेदन पेश गरेका विषयमा नेपाल सरकारले प्रतिवाद गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव र […]

बुधवार, मंसिर २४, २०७७

बढिरहेको आधुनिकीकरणको प्रभावले हामीले समाजमा आइरहेको थुप्रै सकारात्मक एवं नकारात्मक परिवर्तनहरु आफ्नै नजरले देख्न सक्छौ, तर केहि परिवर्तन यस्ता पनि छन् जुन हामीले न देख्न सक्छौ, न महसुस नै गर्न सक्छौ। जस्तै, माटोमा आएको परिवर्तन। […]

शनिवार, मंसिर २०, २०७७

काठमाडौं । कृषि सामाग्री कम्पनी लिमिटेडले रासायनिक मल खरिदको ठेक्कामा सहभागी हुने कम्पनीको योग्यता कसिलो बनाएको छ । अनुभवबिनाका कम्पनीले ठेक्का हत्याएर मल आयात प्रभावित बनाइदिएपछि ठेक्कामा सहभागीता जनाउने योग्यतालाई कसिलो बनाइएको कम्पनीका प्रबन्ध सञ्चालक […]

बिहिवार, मंसिर १८, २०७७