काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका कृषकहरुको गणना गर्ने भएको छ । यो गणना ७५३ वटै स्थानीय तहमार्फत गरिने छ । कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि […]
चारपाने । झापाको मेचीनगर नगरपालिका वडा नंं १४ धाईजन स्थित मोर्डन एग्रिकल्चर फार्म यतीवेला कागती उत्पादनको हव बनेको छ । झापा जिल्लाकै ठुलो यस कागती बगानमा दैनिक कृषि पर्यटक र व्यापारी र खुद्रा क्रेताको बाक्लो […]
हुन त परम्परागत रुपमै पनि संसारभर कांक्रो पोषकतत्वको एक अंगको रुपमा रहदै आएको छ । विभिन्न अध्ययनले पनि कांक्रोमा निम्न तत्व हुने पुष्टि गरिसकेका छन् । काक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी […]
काठमाडौँ । चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका […]
प्रतिकात्मक फायल तस्वीर विराटनगर । बढी मूल्यमा प्याज विक्री वितरण गरिरहेका दुई जना व्यापारीलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ। विराटनगर ९ स्थित पुरानो गुद्री बजारबाट शुक्रबार २ जना व्यापारीलाई अनुगमनका क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी […]
नेपाल समाजमा सायदै आलु मन नपराउने मानिस कमै होलान् । भलै सकैलाई विभिन्न स्वास्थ्य समस्याका कारण प्रयोग गर्न मिल्दैन । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो पनि पर्ने भएकाले धेरैले यसलाई […]
बिर्तामोड। मुलुकको चिया क्षेत्रमा लामो समयदेखिको समस्या समाधान भएको छ । चिया क्षेत्र सम्बद्ध तीनवटा ट्रेड युनियन संघ तथा नेपाल चिया उत्पादक संघ बीच चारबुँदे सहमति भएसंगै समस्या हल भएको हो । संवाद समूहको संयोजनमा […]
तयारी मल प्याकेजिङ गर्दै उद्यमी शिबु भण्डारी । झापा । रासायानिक मलले मानव स्वास्थ्यमा पुर्याएको जडिलताको प्रत्यक्ष असर नेपालमा देखिन थालेको छ, क्यान्सर रोग त नेपालीको मौलिक रोग जस्तै भईसकेको छ । भारत लगायतका देशबाट […]
काठमाडौं । नेपालमा प्रमुख प्याज निर्यातकर्ता भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेसँगै नेपाली बजारमा त्यसको प्रत्यक्ष प्रभाव पर्न थालिसकेको छ । गत सोमबार भारतीय वाणिज्य मन्त्रालयले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो । […]
कुरिलो एक परिचय कुरिलो एक औषधिजन्य वनस्पति हो । यसलाई संस्कृतमा सतावर, नारायणी, इन्द्रिवरी, शतपदी, शतविर्या, बहुसुता, शतमुली आदि नामले चिनिन्छ्र यो नेपालका सबै जसो भू–भागमा पाईने बहुवर्षीय लहरा युक्त वनस्पति हो्र काँडा सहितको काण्ड, […]