Aamsanchar

खेलकुद

इन्डियन प्रिमियर लिग आईपीएल टि–ट्वान्टी क्रिकेटमा आज गुजरात टाइटान्स र सनराइर्जस हैदरावादबीच प्रतिस्पर्धा हुँदैछ। खेल वानखडे स्टेडियममा बेलुकी पौने ८ बजे शुरु हुनेछ। सात खेल खेलेकोमा ६ मा जित र एकमामा हार व्यहोरेर गुजरात १२ अंकसहित […]

बुधवार, वैशाख १४, २०७९

काठमाडौं –शिखर धवनले अविजित ८८ रन बनाएपछि पञ्जाब किंग्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ । मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका निम्त्याइको पञ्जाबले निर्धारित २० ओभरमा चार […]

मङ्गलवार, वैशाख १३, २०७९

नेपाल क्रिकेट संघ (क्यान) ले विकेट किपर ब्याट्सम्यान प्रदीप राज पाण्डेलाई जिम्बावे नेपाल सिरिजका लागि सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । विराटनगर स्थायी बासिन्दा पाण्डेलाई मंगलबार सहायक प्रशिक्षकमा नियुक्त गरेको पाण्डेले जानकारी गराउनु भयो। नेपाली […]

सोमवार, वैशाख १२, २०७९

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिवार दुईवटा खेल हुँदैछन्। दिउँसो पौने ४ बजे डीवाई पाट्ली स्टेडियम मुम्बईमा हुने पहिलो खेलमा कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स भिड्दैछन्। जारी लिगमा नवप्रवेशी गुजरात आफ्ना ६ खेलबाट १० […]

शनिवार, वैशाख १०, २०७९

इनरुवा । नेपाल खेलकुद महासंघले नगर कमिटीहरु गठनको  क्रममा सुनसरी जिल्लाको इनरुवा नगर कमिटीको वार्ड नं ४ मा वडा कमिटी गठन गरेको छ । शुक्रबार नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतको अध्यक्षता […]

शनिवार, वैशाख १०, २०७९

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट  टोलीको घोषणा गरेको हो। क्यान आज जिम्बावेविरुद्ध हुने एकदिवसीय र टी–ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो। सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह […]

शुक्रवार, वैशाख ९, २०७९

विराटनगर। प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ । सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका […]

बुधवार, वैशाख ७, २०७९

काठमाडौं – इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले एसी मिलानलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इन्टरले समग्रमा ३–० को जित […]

बुधवार, वैशाख ७, २०७९

काठमाण्डाै – म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आज बिहान एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । लिभरपुलका मोहम्मद सलाहले दुई तथा लुईस […]

बुधवार, वैशाख ७, २०७९