इनरुवा । नेपाल खेलकुद महासंघले नगर कमिटीहरु गठनको क्रममा सुनसरी जिल्लाको इनरुवा नगर कमिटीको वार्ड नं ४ मा वडा कमिटी गठन गरेको छ । शुक्रबार नेपाल खेलकुद महासंघ इनरुवा नगर कमिटी अध्यक्ष सरोज बस्नेतको अध्यक्षता […]
काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बावेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो। क्यान आज जिम्बावेविरुद्ध हुने एकदिवसीय र टी–ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो। सन्दीप लामिछानेको कप्तानी रहेको नेपाली टिममा दिपेन्द्रसिंह […]
विराटनगर। प्रदेश १ सरकारले नवौं राष्ट्रिय खेलकुदका लागि प्राथमिकता दिएर तयारी गर्ने भएको छ । सामाजिक विकास मन्त्री तथा प्रदेश खेलकुद विकास वोर्डका अध्यक्ष राजन राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले पदक ल्याउन सकिने संभावना भएका […]
काठमाडौं – इन्टर मिलान कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले एसी मिलानलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । इन्टरले समग्रमा ३–० को जित […]
काठमाण्डाै – म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आज बिहान एनफिल्डमा भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ४–० गोलको फराकिलो अन्तरले हरायो । लिभरपुलका मोहम्मद सलाहले दुई तथा लुईस […]
काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । […]
काठमाडौं : स्पेनिस लालिगामा दोस्रो स्थानमा रहेको बार्सिलोना रेलिगेशन जोन रहेको काडिजसँग अप्रत्यासित हारको सिकार भएको छ। शीर्ष स्थानको रियलसँग अंक दुरी घटाउँदै उपाधि होडमा धक्का दिने ध्याउनमा रहेको बार्सिलोना घरेलु मैदानमानै काडिज सँग १-० ले पराजित हुन […]
काठमाडौं : पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका नवजात जुम्ल्याहा शिशु मध्ये एकको मृत्यु भएको छ। रोनाल्डोले सोमबार राति सामाजिक संजालबाट नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको बताएका छन्। रोनाल्डो र उनकी प्रेमिका जोर्जीना रोड्रीगेजले […]
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा ‘नोबेल स्पोर्टस फियस्टा’ सुरु भएको छ । एमवीवीएस १३ औं व्याच, बीडीएस ८ औं व्याच र बीएस्सी नर्सिङ ८ औं व्याचले संयुक्त रुपमा स्पोर्टस फियस्टा अर्थात खेलकुद उत्सव आयोजना […]
काठमाडौं : जर्मन जायन्ट बायर्न म्युनिख बुन्डेसलिगा फुटबलको उपाधि नजिक पुगेको छ। गएराति भएको खेलमा बायर्नले अर्मिनिया बिलेफेल्डलाई ३–० ले हरायो। लिगमा चार खेल बाँकी हुँदा बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमन्डभन्दा ९ अंकले अगाडी छ। […]