Aamsanchar

खेलकुद

सुरुङ्गा- सुनसरीको हाम्रो इटहरी भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा झापाको दुधे भेट्रान्स क्लबलाई १–० गोल अन्तरले हराउँदै हाम्रो इटहरीले फाइनलमा […]

बिहिवार, वैशाख ९, २०७८

काठमाडौं – करण केसीको आक्रामक ब्याटिङ अनि सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि  त्रिकोणात्मक-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । चारमध्ये तीन खेल जित्दै […]

बिहिवार, वैशाख ९, २०७८

काठमाडौं –त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेट श्रृखंला अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियासामु जितका लागि २ सय १८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित २० […]

बिहिवार, वैशाख ९, २०७८

बुद्धशान्ति –बुद्धशान्ती १ (ए) गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा वार्ड नम्बर ६ लाई ३-० ले पराजित गर्दै वार्ड १ को(ए) ले फाइनलको […]

बुधवार, वैशाख ८, २०७८

सुरुङ्गा-आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजक कनकाईले फाइनलमा स्थान […]

बुधवार, वैशाख ८, २०७८

बुद्धशान्ति –बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम अध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरु आजबाट शुरु हुदैछ । आज पहिलो सेमिफाइनलमा वार्ड नम्बर ६ र वार्ड १ को ए भिड्दैछन । यसअघि वार्ड ६ ले ३ […]

बुधवार, वैशाख ८, २०७८

सुरुङ्गा –झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान कप फुटबल प्रतियोगिताको मंगलबारको खेलबाट दूधे भेट्रान क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा भएको खेलमा दूधेले दमक–लखनपुर भेट्रान क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत चौथो खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले दिएको दुई सय सात रनको लक्ष्य नेदरल्याण्ड्सले १९ ओभर तीन बलमा सात विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाण्डौ – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले एक विकेट गुमाएको छ । नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख शून्यमा आउट भए । आसिफ भिभियान किङ्गमाको बलमा बेन कुपरको हातबाट क्याच आउट भए । […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाडौं – त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् । आजको खेलमा नेपाल जित […]

मङ्गलवार, वैशाख ७, २०७८