Aamsanchar

खेलकुद

काठमाण्डौ- भारत र इङ्ग्ल्याण्डबीचको बाँकी तीन वटा टी-२० खेल बन्द रङ्गशालामा हुने भएका छन् । गुजरातमा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाएर बाँकी तीन खेल बन्द रङ्गशालामा गर्न लागिएको हो । […]

मङ्गलवार, चैत ३, २०७७

टिम इन्डियाका पूर्व कप्तान महेन्द्र सिंह धोनी आइपीएलको १४ औं सिजनको तयारीमा जुटेका छन् । यसैबीच सोसल मिडियामा धोनीको एउटा तस्बिरले धेरैको ध्यान आकृष्ट पारेका छ । उक्त तस्बिर कुनै विज्ञापनको सुटिङबाट खिचिएको जस्तो भान […]

आइतवार, चैत १, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा शहीद स्मारक सी डिभिजन लिग फुटबल आजदेखि सुरु हुँदैछ । २०७६ सालमा हुनुपर्ने सी डिभिजन लिग कोभिड-१९ महामारीको कारण तोकिएको समयमा हुन सकेन र यस वर्ष आयोजना हुन […]

आइतवार, चैत १, २०७७

धुलाबारी । रोलिङ क्लव धुलाबारीको आयोजनामा प्रदेश नं. १ स्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता’ चैत ७ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने भएको छ । धुलाबारी माविको खेल मैदानमा हुन गइरहेको यो प्रतियोगिता चौथो संस्करणको […]

शनिवार, फागुन २९, २०७७

काठमाण्डौ – काठमाण्डौ मेयर कप एकदिवसीय क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । त्रिवी क्रिकेट मैदानमा सशत्र प्रहरीको एपीएफ क्लबलाई आठ विकेटले हराउँदै पुलिसले उपाधि जितेको हो । एपीएफले दिएको एक सय ६ रनको […]

शनिवार, फागुन २९, २०७७

काठमाडौं – काठमाडौं मेयर्स कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा आज दुई विभागीय टिम एपिएफ क्लब र नेपाल पुलिस क्लब भिड्दै छन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने विभागीय डर्बी भिडन्त बिहान पौने ९ बजे […]

शनिवार, फागुन २९, २०७७

बिर्तामोड- फुटबलर अनन्त तामाङ र उसुकी जुनी राई शुक्रबार बिर्तामोडमा सम्पन्न ‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ को बर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको […]

शुक्रवार, फागुन २८, २०७७

काठमाडौं – भारत र इङ्ल्याण्डबीचको पाँच खेलको टी–ट्वेन्टी सिरिज आज सुरु हुँदैछ। यी दुई टोलीबीचको खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ सवा ७ बजे सुरु हुँनेछ। भारतले यसअघि पाहुना टोली इङ्ल्याण्डलाई टेस्ट सिरिजमा पराजित […]

शुक्रवार, फागुन २८, २०७७

बिर्तामोड- चौथो संस्करणको ‘झापा स्पोर्टस् अवार्ड २०७६’ को तयारी पूरा भएको छ  अवार्ड यही फागुन २८ गते साँझ ५ बजे बिर्तामोडको सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय […]

बिहिवार, फागुन २७, २०७७

काठमाडौं –बार्सिलोना च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। प्रि–क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना […]

बिहिवार, फागुन २७, २०७७