
काठमाण्डौ –सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । आउँदो फागुन २५ गतेसम्म बाँकेको नेपालगञ्ज रंगशालाको कभर्ड हलमा हुने प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, होगांजी न्यू […]
बिर्तामोड । युवा तथा खेलकुद मन्त्रालयले झापा खेलकुद पत्रकार मञ्चका अध्यक्ष हिमाल खरेलसहित नौजना खेल पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच खरेलसहित देशभरका नौजना खेल पत्रकारलाई खेलकुद पत्रकारिता […]
मदरगाछ । स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा जलथल एफसी प्रवेश गरेको छ । आज ९शनिवार० भएको खेलमा जलथलले श्रीनयाँ नाथ गण चारआलीलाई पराजित गर्दै अन्तिम दुईमा स्थान सुरक्षित गरेको […]
मदरगाछ। स्थानीय जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा ब्रदर्स युनाइटेड चन्द्रगढी प्रवेश गरेको छ । आज ९सुक्रबार० भएको खेलमा ब्रदर्सले झापा एफसी राजगढलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो […]
शिवसताक्षी । झापाको शिवसताक्षीमा तेश्रो संस्करणको नगर स्तरीय मेयरकप खेलकुद प्रतियोगिता हुने भएको छ । ८ विधाका १९ वटा खेल नगरका विभिन्न खेल मैदान तथा कवर्डहलमा हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिले जनाएको छ […]
मदरगाछ । दिप ज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा जनकल्याण माविको खेल मैदानमा जारी अध्यक्ष कप फुटबल प्रतियोगिताको आज भएको खेलमा जलथल एफसीले जित हासिल गरेको छ।दमक फुटबल एकेडेमीको टिमलाई २-० को गोल अन्तरले […]
बिर्तामोड । ‘झापा स्पोर्टस् अवार्ड २०७६’ मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ । सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको चौथो संस्करणको मनोनयनमा परेका चार विधाका खेल […]
विर्तामोड । झापामा पहिलो पटक साइक्लिङ प्रतियोता हुने भएको छ । जेनियम युवा क्लव धुलाबारीको आयोजनामा आगामी फागुन १५ गते जेनियम साइक्लिङ च्यालेञ्ज २०२१ प्रतियोगिता हुने भएको हो । साईकल चलाउ, स्वस्थ रहौं, पर्यावरण जोगाऔं, […]
मदरगाछ । आउँदो फागुन ११ गते देखि झापा गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बिहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको जानकारी दिइएको हो। दिपज्योती युवा क्लब झापा गाउँपालिका-७ को आयोजनामा श्री जनकल्याण […]