Aamsanchar

जीवनशैली

धेरैजसो मानिसहरुलाई दिनभरी कुनै न कुनै बेला थकान महसुस हुन्छ । शरीरमा ऊर्जाको कमीका कारण यसको असर दैनिक कामकाजमा समेत पर्छ । तपाईं के र कति मात्रामा खानुहुन्छ यसको असर पनि पूरा दिनको क्रियाकलापमा पर्छ […]

शुक्रवार, पौष ३, २०७७

जाडोमा ओठ फुट्नु सामान्य समस्या हो । बढी चिसो हुँदा ओठमा रहेको तैलीय पदार्थ निकाल्ने ग्रन्थिले कम तेल निकाल्छ । त्यसैले फुट्छ । जाडोको समयमा सुक्खा धुलो उड्ने भएका कारणले पनि बढी ओठ फुट्छ । […]

बिहिवार, पौष २, २०७७

एजेन्सी – कपालको समस्याले धेरै मानिसलाई सताएको हुन्छ । कोही कपाल झर्ने समस्याले हैरान हुन्छन् भने कोही कपाल पातलो भएका कारण चिन्तित हुन्छन् । हरेक व्यक्ति आफ्नो कपाल लामो, बाक्लो, चमकदार र स्वस्थ्य होस् भन्ने […]

शनिवार, मंसिर २७, २०७७

एजेन्सी – तुलसी यस्तो औषधि हो जसले छालामा आउने जुनसुकै समस्यामाबाट छुटकारा दिन्छ । यसका साथै, हरेक तुलसीको पातको सेवनले शरीरमा हुने रुघाखोकी, इन्फेक्शन जस्ता समस्याबाट बचाउँछ । तुलसीको पात हरेक दिन अनुहारमा लगाउँदा अनुहारमा […]

शनिवार, मंसिर २७, २०७७

जाडोयाम सुरु भएसँगै रुघा–खोकी लाग्नु सामान्य हो त्यसैले त चिसो मौसममा शरीर तातो बनाउनका लागि मह सेवन गर्न धेरैले सुझाउँछन् । यस्तै आयुर्वेदलाई मान्ने हो भने मह र लसुनको मिश्रणले चिसो मौसममा तपाईंको शरीरमा गर्मी […]

शुक्रवार, मंसिर २६, २०७७

एजेन्सी – नेपाली भान्सामा धेरैले खानाको स्वाद बढाउन र सुगन्ध बढाउन खानामा अदुवा प्रयोग गर्ने गर्छन् । तर, अदुवाले खानामा स्वाद मात्रै होइन मोटोपनको समस्याबाट गुज्रिरहेकाका लागि पनि फाइदाजनक हुन्छ । अदुवाको पानीले रगत जम्ने […]

बिहिवार, मंसिर २५, २०७७

एजेन्सी – थुप्रै गम्भीर रोगहरुबाट बच्नका लागि ओखर खानु आवश्यक छ । यसमा भिटामिन, मिनरल्स, पोटाशियम, फाइबर र क्याल्शियम जस्ता पदार्थहरु भारी मात्रामा पाइन्छ । यसका साथै, म्याग्नेशियम, फस्फोरस, कपर र सेलेनियम जस्ता पोषक तत्व […]

बुधवार, मंसिर २४, २०७७

एजेन्सी – हावामा बढेको प्रदुषणका कारण फोक्सोमा समस्या देखिनु सामान्य जस्तै छ । फोक्सोमा इन्फेक्सन भएमा विभिन्न प्रकारका समस्या हुन सक्छन् । त्यसैले फोक्सो सफा गर्नका लागि विभिन्न ५ उपाय गर्न सकिन्छ । अदुवा हालेको […]

मङ्गलवार, मंसिर २३, २०७७

तपाई सफलतालाई केवल भाग्य वा लेखान्त वा दैवी कार्य सम्झिनु हुन्छ भने यो लेख तपाईका लागि उपयोगी नहुन सक्छ । यसमा लेखले सफलता भन्ने कुरा मानिसको सहि निर्णय, मिहिनेत, क्षमता, योजना, कार्यान्वयन लगायतका कुराहरुको प्रतिफल […]

शुक्रवार, मंसिर १९, २०७७

एजेन्सी – जाडोको मौसममा सुन्तलाको मौसम हुने भएकाले घाममा बसेर सुन्तला खाने गरिन्छ । सुन्तलामा पोटाशियम, भिटामिन सी, फ्लेबोनोइड्स र फाइबर जस्ता तत्वहरु पाइन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसका साथै सुन्तला […]

शुक्रवार, मंसिर १९, २०७७