
झापाको अर्जुनधाराका एक व्यवसायी एक महिनादेखि बेपत्ता भएका छन् । बिर्तामोड–५ स्थित शनिश्चरे रोडको गरुवा स्टेण्ड नजिकै मोबाइल फोनको पाट्र्सको होलसेल र झापाकै गोलधापमा निर्जला एग्रो भेट्स कृषि फर्म सञ्चालन गर्दै आएका अर्जुनधारा–६ का ३८ […]
झापा । प्रेस सेन्टर नेपाल झापाको नवौं अधिवेशन सम्पन्न भएको छ । आज (शनिवार) कनकाई नगरपालिका स्थित सुकेडाँगी सामुदायिक वन कार्यालयको सभाहलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट तिन वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन […]
मेचीनगर । वनका उपभोक्तालाई समान व्यवहारको माग गर्दै संघर्षरत संघर्ष समितिले झापाको मेचीनगर-१३ को हातेमालो सामुदायिक उपभोक्ता समितिको चुनावी साधारण सभामा बुधबार जुलुस लगाएका छन् । वन नियमविपरीत हातेमालो बनका उपभोक्तालाई ‘क’ र ‘ख’ वर्गमा […]
झापा- झापामा क्याम्पस बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ सिरीजङ्घा गाँउपालिका-४ का ३५ बर्षीय समिर लिम्बु रहेका छन् र। कनकाई नगरपालिका-१ दुर्गापुर चोकमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र १-०१-०१६-३१५९ […]
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिको १२ औं नगर सभा उद्घाटन भएको छ । आज (आईतबार) नगरपालिका कार्यालयको सभाहलमा नगर सभा उद्घाटन भएको हो । नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा आयोजित सभामा यस आर्थिक वर्षको ६ […]
कनकाई । झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा सडकमा छाडिएका कुकुरको टोकाईबाट एकजना वृद्धको मृत्यु भएको छ । कुकुरको टोकाईबाट स्थानीय ६३ बर्षिय अभिचन्द्र दाहालको मृत्यु भएको हो । दाहालको गत मंसिर अन्तिम सातामा सामुदायिक कुकुरले […]
बिर्तामोड । सरकारी तथा संस्थान सवारी चालक एसोसिएसन झापा को अधिवेशन झापाको बिर्तामोड नगरपालिकाको सभाहलमा आज सम्पन्न भएको छ । २०६३ सालमा तदर्थ समिति गठन भएपनि निस्कृय रहेकोले आज पुनः गठन गरिएको हो । चालक […]