Aamsanchar

झापा

काठमाडौं :‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि झापाका विश्वास राईले जितेका छन् । उपाधिसहित उनले नगद १० लाख रुपैयाँ र ‘वल्र्ड भ्लग च्यालेन्ज’ को समेत टिकट प्राप्त गरेका हुन्। पब्लिक भोटिङका आधारमा सोमबार विजेता घोषणा गरिएको […]

सोमवार, कार्तिक १, २०७८

झापा –मेची अस्पतालमा भद्रपुरमा शनिवारदेखि सिटी स्क्यान सेवा सुरु भएको छ ।  प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङ्गले शनिवार एक कार्यक्रमका बिच मेची अस्पतालको सिटी स्क्यान सेवाको उद्घाटन गरेका हुन् । साथै मन्त्री साम्सोहाङ्गले […]

शनिवार, असोज २३, २०७८

झापा – झापामा एक प्रहरी जवान आफ्नै कोठामा मृत अवस्थामा फेला परेको छ । नेपाल प्रहरी विपत् व्यवस्थापन झापामा कार्यरत प्रहरी जवान सरोज कार्कीले आफ्नै कोठामा झुन्डिएको अवस्थामा शनिवार बिहान फेला परेको प्रहरी कार्यालय झापाका […]

शनिवार, असोज २३, २०७८

झापा –नेपाल राष्ट्रिय बंगाली समाज जिल्ला कार्य समिति झापा गठन गरिएको छ । नेपाल राष्ट्रिय बंगाली समाज प्रदेश नम्बर १ ले बिर्तामोडमा आयोजना गरेको बंगाली समुदायको आम भेलाबाट रञ्जित चक्रवर्ती (भोला)को अध्यक्षतामा नेपाल राष्ट्रिय बंगाली […]

शुक्रवार, असोज २२, २०७८

झापा- २०६२/०६३ को दोस्रो जनआन्दोलनमा सेनाको गोली लागेर सहिद भएका सुरज विश्वासको ४१ औं जन्म जयन्ती मनाइएको छ । नेपाल राष्ट्रिय बंगाली समाज केन्द्रीय समितिको आयोजना तथा भद्रपुर नगर समितिको समन्वयमा भद्रपुर–६ स्थित सहिद सुरज […]

बिहिवार, असोज २१, २०७८

झापा– भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको करिब ९ लाख रूपैयाँ बराबरको जुत्ता बरामद गरिएको छ। नेपाल–भारत सीमा स्तम्भ ९४ नजिकैबाट नेपाल भित्र्याइएको सो रकम बराबरको जुत्ता सशस्त्र र नेपाल प्रहरीले बरामद गरेको हो। बरामद जुत्ता भद्रपुरका कारोबारीले ज्यामिरगढी […]

सोमवार, असोज १८, २०७८

झापा- झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते […]

सोमवार, असोज १८, २०७८

झापा – मोटरसाइकल दुर्घटनामा परी झापामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका(११ निवासी ३५ वर्षीय लक्ष्मी भण्डारी भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शनिबार साँझ पूर्व-पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी-११ […]

आइतवार, असोज १७, २०७८

झापा- भारतले नमानेपछि झापाको भद्रपुर सीमानाका सञ्चालनमा आउन सकेको छैन। गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबारदेखि जिल्लाका भद्रपुरसहित सबै नाका पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। नेपालले नाका सञ्चालन गर्ने निर्णय गरे पनि भारतीय […]

शुक्रवार, असोज १५, २०७८

झापा। कोभिडका कारण विगत १९ महिना देखि बन्द गरिएको झापामा दुईवटा नाका खुल्ला गरिएको छ । नेपाल सरकारले विहिबार भद्रपुर र आज काँकरभिट्टा नाका खुल्ला गरेको हो । छिमेकी मुलुक भारतसँग सीमा जोडिएको झापाको काँकरभिट्टा […]

शुक्रवार, असोज १५, २०७८