झापा- झापाका शैक्षिक संस्थाहरू बैशाख समान्तसम्म बन्द हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)झापाले जिल्लाका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। साथै‚ बैठकले जिल्लाका १५ वटै स्थानीय तहले […]
झापा- झापामा आज ३८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । दमकमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । दमकमा ७ महिला र ८ पुरुष गरी १५ जनालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै बिर्तामोडमा दुई […]
झापा- झापा जिल्ला स्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले जिल्लाका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । साथै बैठकले जिल्लाका १५ वटै स्थानीय तहहरूले कम्तीमा १०० बेड क्षमताको क्वारेनटाइन र […]
झापा- झापा दमक नगरपालिका २ त्रिवेणीटोल की १५ बर्षीया सबिना श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेन्ट लागेर गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल […]
झापा । झापामा कोरोना प्रकोब बढन थालेको छ । आज झापाका दुई ट्राफिक प्रहरीसहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका दुई जना प्रहरीसहित बिर्तामोडमा ३ जनालाई कोरोना संक्रमण भएको […]
झापाको गौरादह नगरपालिका–३ का राजन पन्तको घरमा पालेको गाईको बाच्छीले नब्याइकन नै चार दिनदेखि दूध दिन थालेपछि स्थानीयवासी अचम्मित भएका छन् । नब्याएको गाईले दूध दिएको हेर्न अहिले पन्तको घरमा बिहानदेखि बेलुकासम्म मानिसको भीड लाग्न […]
झापा-बुद्धशान्ति गाउँपालिकामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। अर्को एक बालकको अवस्था गम्भीर छ। बुद्धशान्ति-३ स्थित विनोद मोक्तानको माछा पोखरीमा बिहीबार साँझ साढे ५ बजे स्थानीय हरिप्रसाद पौडेलका छोरा १३ वर्षीय नितेशको मृत्यु […]
झापा –आज बिहान पानीसँगै आएको हावाहुरीले रुखको हाँगा भाँचिएर लाग्दा झापामा एक बालकको मृत्यु भएकको छ । मृत्यु हुनेमा कमल गाउँपालिका ५ बस्ने ८ वर्षीय योजल राई रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी […]
झापा – झापामा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार वृद्ध महिलाको मृत्युपछि घटनास्थल तनावग्रस्त बनेको छ । ट्रक चालकले गाडी ब्याक गरी चक्काले किचेर महिलालाई मारेको र प्रहरीले मुचुल्का नबनाई शव उठाएको विरोधमा मृतकका आफन्तजन र स्थानीयले […]
झापा – झापा विर्तामोड –१ स्थित अदुवा पुलबाट १०० मि. पश्चिम (अतिथी सदन जाने बाटो तर्फको महेन्द्र राजमार्गमा जोडिएको) स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका १० […]