
झापा- झापामा करेन्ट लागेर एक बालकको बुधबार बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० स्थित ठुटेबर निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। […]
भद्रपुर । आजदेखि झापामा दुई दिनसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै छ। झापामा यस पटक चिनियाँ खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सङ्ख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई […]
झापा- झापामा बुधबारदेखि दुई दिनसम्म कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाईँदै छ । झापामा यस पटक चिनियाँ खोप भेरोसेल १३ हजार भाईल उपलब्ध भएकोले सोही सँख्यामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई […]
झापा- झापामा आज ( सोमबार ) पिसिआर र एन्टिजेन परिक्षणबाट २३५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७६ महिलासहित २३५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज […]
विर्तामोड । काँकडभिट्टा–ईनरुवा रेलमार्ग मुआब्जा निर्धारणमा भएको ढिलाइ र देखिएको समस्या तत्काल समाधान गरेर अघि बढ्ने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । मेची–महाकाली विद्युतीय रेलमार्ग अन्तरगत झापा, मोरङ र सुनसरी जिल्लाको खण्डमा रेल मार्ग निर्माणको काममा […]
झापा – मकैको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित बनेका छन्। कोभिड–१९ को महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाको बहाना बनाएर स्थानीय व्यापारीले मकैको मूल्य घटाएका छन्। व्यापारीले मनोमानीरूपमा घटाएको मूल्यमा मकै बेच्नु पर्दा किसान चिन्तित […]
झापा- मेची अञ्चल अस्पताल भद्रपुरलाई १० थान अक्सिजन सिलिन्डर निःशुल्क उपलब्ध गराएको छ । भद्रपुर नगरपालिका ६ हाल काठमाडौँ निवासी समाजसेवी कैलाश सरियाले मेची अस्पताललाई १० थान अक्सिजन सिलिन्डर प्रदान गरेका हुन् । आइतबार एक […]
बिर्तामोड । मानिसहरु सुख, शान्ति र समृद्धि हाशिल गर्न आफ्नो गाउँ, जिल्ला र देशनै छोडेर जानेगरेका छन् । कति मानिसहरु यसैगरी जाने क्रममा होलान, समृद्धि जौज्दै विश्वका कुनाकुनामा पुगेका मध्ये थोरैले मात्र सहज सफलता प्राप्त […]
झापा – झापा बिर्तामोडका एक दम्पतिको १ हप्ताको अन्तरालमा कोरोना संक्रमणबाट मृत्यु भएको छ । श्रीमानको निधन भएको एक सातापछि श्रीमतीको पनि कोरोना संक्रमणबाटै निधन भएको हो । बिर्तामोड १ निवासी ७८ वर्षीय गणेशबहादुर बस्नेतको […]