Aamsanchar

झापा

झापा-सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी १२ बर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक तोपगाछी गा.बि.स. हाल कमल गाउँपालिका १ बस्ने ५० वर्षिय अग्निप्रसाद भण्डारी रहेका छन् । पुनरावेदन अदालत ईलामको २०६५साउन २२ गतेको […]

शुक्रवार, चैत १३, २०७७

झापा – जिल्ला प्रशासन कार्यालय झापाले मास्क नलगाई हिडडुल गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने भएको छ । आज एक सूचना जारी गर्दै प्रशासन कार्यालयले सार्वजनिक स्थानमा आवतजावत गर्दा स्वास्थ्य सुरक्षा मापदण्डको पालन नगर्ने तथा मास्क […]

शुक्रवार, चैत १३, २०७७

कनकाई । गत एक बर्ष देखि सुरु भएको कोरोना कहर क्रमस् कम हुदै गएको अबस्थामा झापामा कोरोना संक्रमित एकजनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–३ सुरुङ्गा निवासी ३९ वर्षीया तुलनादेवी मण्डल कोरोना संक्रमणबाट मृत्यु भएको […]

बिहिवार, चैत १२, २०७७

झापा- नजिकिँदै आएको फागु पूर्णिमा अर्थात् होली पर्व मनाउँदा भिडभाड नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय झापाले आग्रह गरेको छ। छिमेकी मुलुक भारतका केही राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएसँगै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको […]

मङ्गलवार, चैत १०, २०७७

झापा – पछिल्लो समयमा झापामा सवारी दुर्घटनाका घटना अत्यधिक बढेको छ। दुर्घटनामा परी ज्यान गुमाउने र घाइतेहरूको सङ्ख्या दिनहुँ बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले सवारीसाधनमाथि निगरानी बढाएको छ। ट्राफिक प्रहरीले सडकमा निगरानी बढाएसँगै मादक […]

मङ्गलवार, चैत १०, २०७७

झापा – झापामा अहिलेसम्ममा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत चुडामणि लुइँटेलका अनुसार १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको संख्या […]

आइतवार, चैत ८, २०७७

झापा- झापाको दमकमा आज साँझ टिपरको ठक्करबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । घाईते भएका अर्का एक जनाको पनि मृत्यु भएको हो । पछिल्लो समय विएण्डसी अस्पताल विर्तामोड उपचारका लागि लगिएका घाईते रतुवामाई ८ […]

शनिवार, चैत ७, २०७७

झापा- प्रतिबन्धित लागूऔषध खैरो हिरोईनसहित बिर्तामोड नगरपालिका वडा नं.३ बस्ने २१ वर्षिय मानव राजबंशी पक्राउ परेका छन् । आज दिउँसो १२ः३० बजे मेचीनगर नगरपालिका वडा नं.६ स्थित मेची खोलाबाट बिशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्युरो […]

बुधवार, चैत ४, २०७७

झापा — हात्तीको आक्रमणबाट झापामा एक युवकको मृत्यु भएको छ । हात्ती आक्रमणबाट इलामको देउमाई नगरपालिका–१० ढोडेनी घर भएका १९ वर्षीय कीर्तिमान खातीको मृत्यु भएको हो । बुद्धशान्ति गाउँपालिका–२ स्थित बिन्दुली बाँध नजिक हात्ती आक्रमणबाट […]

बुधवार, चैत ४, २०७७

झापा – जङ्गली हात्तीको आक्रमणबाट झापामा दुई मजदुर घाइते भएका छन्। बुद्धशान्ति गाउँपालिका २ स्थित बिरिङ खोलाको बिन्दुली बाँध नजिकै ढुङ्गा गिट्टी ढुवानीमा खटिएका मजदुरमाथि बुधवार बिहान ६ बजे हात्तीले आक्रमण गरेको प्रहरी कार्यालय झापाका […]

बुधवार, चैत ४, २०७७