Aamsanchar

झापा

कृषी क्षेत्रमा भविस्य खोज्दै लागिपर्ने युवाको संख्या कमनै देखिन्छ । देशमा  परम्परागत खेती, कृषी प्रबिधिकको ब्यवस्था पर्याप्त नहुनु,अध्ययनको अभाव लगायतका कारणले उत्पादनमा ह्रास आउदा पनि नेपालमा कृृषीजन्य बस्तुको आयात बाध्यता बनेको छ । २०६८ साल […]

आइतवार, कार्तिक २, २०७७

  झापा– जिल्लामा कोभिड १९ को संक्रमण समेत फैलिँदै गएको निष्कर्षसहित प्रशासन कार्यालय झापाले आजदेखि कोजाग्रत पूर्णिमासम्म बेलुकी ८ देखि बिहान ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । आजदेखि कार्तिक १४ गते पुर्णिमा सम्म पसल […]

आइतवार, कार्तिक २, २०७७

अर्जुनधारा । झापामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा ७९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । समुदाय तहमा संक्रमण फैलिएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । झापाका […]

शनिवार, कार्तिक १, २०७७

बिर्तामोड । महिला अधिकारकर्मी र सांसदहरुले बलत्कारीलाई मृत्यु दंण्ड दिनु पर्ने माग उठाई रहेको अवस्थामा बिर्तामोडमा युवतीहरको एक समूहले मृत्यु दंण्डको विरुद्धमा आवाज उठाएका छन् । उनिहरुले मृत्यु दंण्ड होईन आजिवन कारबासको व्यवस्था हुनु पर्ने […]

शनिवार, कार्तिक १, २०७७

कनकाई ।  झापामा कोरोना भाइरसको संक्रमणबाट थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका–१ का ५१ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाका कोभिड–१९ फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिनुभयो । उनको बिर्तामोडस्थित बीएण्डसी […]

शुक्रवार, असोज ३०, २०७७

चन्द्रगढी । जिल्ला प्रहरी कार्यालय झापाले ६५ औं प्रहरी दिवस सामान्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय परिसरमा आयोजित कार्यक्रम विगतको बर्षमा आयोजना हुने कार्यक्रमको तुलनामा अत्यन्तै साधारण तरिकाले सम्पन्न गरिएको थियो […]

शुक्रवार, असोज ३०, २०७७

झापा– भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापाको सीमामा सशस्त्र प्रहरी बलले सुरक्षा तैनाथीलाई विस्तार गर्दै ११ वटा बोर्डर आउट पोस्ट बिओपी स्थापना गरेको छ । मेचीनगर–१५ को ज्यामिरगढीमा ११ औँ बीओपीको उद्घाटन गर्दै सशस्त्र […]

शुक्रवार, असोज ३०, २०७७

बिर्तामोड । झापा कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ । आज विहान पत्रकार सम्मेलन गर्दै इलाका प्रहरी कार्यालय अनारमनीले हत्यामा संलग्न भएका कनपा ७ का २२ वर्षीय […]

बिहिवार, असोज २९, २०७७

झापा –  कनकाई नगरपालिका–३  मा २२ वर्षीय अभिषेक चौधरी को हत्यामा संलग्नहरुको खोजीका लागि तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । आज विहान अनुहार र टाउकोमा धारिलो हतियार प्रयोग गरेको अवस्थामा फेला परेको  शव हत्या […]

बुधवार, असोज २८, २०७७

झापा– झापाको  मेची प्रादेशिक अस्पताल भद्रपुरको कोभिड–१९ उपचार केन्द्रबाट भागेका कोरोना संक्रमित थुनुवा पक्राउ परेका छन्‌। उपचार केन्द्रबाटै कोरोना संक्रमित थुनुवा फरार भएको घटना थाहा पाएसँगै झापा प्रहरीले उनलाई १४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको […]

मङ्गलवार, असोज २७, २०७७