Aamsanchar

झापा

झापामा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । २४ महिला र ३५ पुरुष गरी ५९ जनामा संक्रमण पुष्टि भएको हो । कनकाई नगरपालिकामा ५ महिला र ९ पुरुष संक्रमित भएका छन् […]

सोमवार, कार्तिक १७, २०७७

झापा । झापामा पछिल्लो २४ घण्टाभित्र   ५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । संक्रमितमध्ये २४ महिला र ३५ पुरुष छन् । सबैभन्दा बढी कनकाई नगरपालिकामा १४ जना संक्रमित थपिए । कनकाईमा ५ महिला र […]

सोमवार, कार्तिक १७, २०७७

शरिर बन्धक र बैंकिङ कसुर मुद्धाका दुई प्रतिवादी जेल चलान भएका छन् । जेल चलान हुनेहरुमा मेचीनगर १२ बस्ने नरेश मेचे र कन्काई ३ बस्ने राजेन्द्रप्रसाद प्रसाई रहेका छन् । केही दिनअघि पक्राउ परेका दुवै […]

सोमवार, कार्तिक १७, २०७७

झापा , कात्तिक १५ । प्रतिबन्धित लागूऔषध भारतबाट नेपाल भित्र्याउँदै गर्दा एक भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो मेचीनगर नगरपालिका वडा नं. ६ मा लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट […]

शनिवार, कार्तिक १५, २०७७

पछिल्लो २४ घण्टाभित्र झापामा कोरोना संक्रमणका कारण ३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बिर्तामोड र गौरीगञ्जका रहेका छन् । मृत्यु हुने सबै पुरुष छन् । बिर्तामोड ५ र ७ नम्बर वडाका ६५ र […]

शनिवार, कार्तिक १५, २०७७

१५ कात्तिक । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरीगञ्ज घर भएका ७३ वर्षीय पुरुषको शनिबार ६ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता […]

शनिवार, कार्तिक १५, २०७७

झापा ।   कोरोना संक्रमणका कारण झापाका एकै परिवारका दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका–२ का चूडामणि भट्टराईका दुई छोराको मृत्यु भएको हो । स्वर्गीय भट्टराई जेठा छोरा ३८ वर्षीय दयाराम र […]

शुक्रवार, कार्तिक १४, २०७७

झापा । पछिल्लो समय एता झापामा ७७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बुधबार प्रदेश स्थित सामाजिक विकास मन्त्रालयले उक्त संख्यामा संक्रमण पुष्टि भउको जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमकमा २७, मेचीनगरमा ११, […]

बुधवार, कार्तिक १२, २०७७

झापामा आज शुक्रबार १ सय३७ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।यो एकैदिन हालसम्मकै उच्च संख्यामा संक्र्रमण पुष्टि भएको हो ।संक्रमितहरु कुन कुन पालिकाका हुन् भनेर जिल्ला स्वास्थ्य कार्यालय झापाले खुलाएको छैन ।

शुक्रवार, कार्तिक ७, २०७७

झापा । कोरोना भाइरसको महामारी तीव्र रुपमा फैलिइरहँदा झापा जिल्लामा पनि सकृय संक्रमितको संख्या पाँच सय नाघेको छ । हिन्दूहरुको महान पर्व बडादशैं नजिकिएसँगै किनमेलका लागि स्थानीय बजारमा मानिसहरुको चहलपहल बढिरहँदा संक्रमित पनि बढिरहेका छन् […]

बुधवार, कार्तिक ५, २०७७