
झापा : सरकारी जमिन हडपेर वर्षौंदेखि बसोबास गरेको भन्दै दमक नगरपालिकाले सुकुमबासी बस्तीमा डोजर चलाएको छ। नगरपालिकाले डोजर चलाएर घर टहरा भत्काएपछि त्यहाँ बसोबास गर्दै आइरहेका दुई दर्जन घरपरिवार विस्थापित भएका छन्। सरकारी जमिन खाली गर्नु […]
झापा- नेपाल पत्रकार महासंघको झापाको मतगणना सकिएको छ । जिल्लाबाट अध्यक्षका लागि खसेको मतमध्ये संयुक्त प्यानलका विपुल पोखरेलले निर्मला शर्मालाई पछि पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाबाट प्रेस युनियनका विपुल पोखरेलले १२० […]
नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी निर्वाचित हुनु भएको छ । बुधबार सम्पन्न निर्वाचनको विहीबारको अन्तिम मत परिणाम अनुसार अन्तिम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित गिरीले १ सय ५५ मत प्राप्त गर्नु भयो […]
बिर्तामोड-बिर्तामोडमा अर्का एक व्यक्ति मृत फेला परेका छन् । गाउँले होटलका संचालक तिलक निरौलाको रहस्यमय मृत्युको तीन दिनपछी हत्या गरेर फ्यालेको अवस्थामा अर्जुनधारा ६ कालीझोडा बस्ने ५० वर्षिय गौतम परियारको शव बिर्तामोडको सुगम पेट्रोल पम्प […]
झापा- झापाको गौरादहमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन्। गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा (कौडा) खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद ६९ हजार ४ सय […]
झापा- झापामा प्रतिबन्धित लागु औषध २५ ग्राम खैरो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् । आइतवार जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका २ का २८ वर्षीय सञ्जय […]
झापा- हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत झापामा आजदेखि हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको छ। झापाका १५ वटै स्थानीय तहमा एकै पटक औषधि सेवन अभियान सुरु भएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेलले जानकारी दिए। […]
झापा – फोहोरमैला प्रशोधन गरी बायोग्यास उत्पादन गर्ने उद्देश्यले झापामा निर्माण भइरहेको बायोग्यास प्लान्टका लागि सरकारले दिने रकम निकासा भएको छ । पाइपलाइन विस्तारका लागि सरकारले दिन लागेको अनुदान रकममध्ये चार करोड रुपैयाँ निकासा भएको […]
झापा । झापाको दमकबाट मानव बेचबिखनमा संलग्न दुईज महिला पक्राउ परेका छन् । ८ जना युवतीहरुको प्रहरीले उद्धार गरेको छ । दमक नगरपालिका वडा नं. ६ स्थित नयाँ सब्जी मण्डीमा घर भाडामा लिई २ जना […]