
झापा – झापाका १५ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन्। कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाखभन्दा बढीले परिचयपत्र लिइसकेका हुन्। ६ स्थानीय तहका दुई लाख २०९ जनाले […]
झापा-जंगलमा सिकार खेल्न गएका एक युवक दुईवटा भरूवा बन्दुकसहित पक्राउ परेका छन्। बन्दुकसहित पक्राउ पर्नेमा कचनकवल गाउँपालिका ७ खुट्टामारी बस्ने ३२ वर्षीय मनिष माङमु रहेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका एसपी रमेशकुमार […]
झापा- झापामा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको सँख्या २ पुग्यो। मृत्यु हुनेमा बराहक्षेत्र नगरपालिका-७ का ३१ वर्षीय ज्ञानेन्द्र तामाङ र सुनसरीको इटहरी उपमहानगरपालिका-५ की २८ वर्षीया सलिना राई रहेका छन् । तामाङ मोटरसाइकल […]
झापा-नेकपा पुष्पकमल दाहाल-माधवकुमार नेपाल पक्षिय नेता तथा पुर्व पर्यटन मन्त्री योगेश भट्टराइले आफ्नो पक्षमा आउन स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन । आज के.पि. ओलीको गृह जिल्ला झापामा आएर उनले पार्टी नचिनेर अर्को पक्षमा जाने […]
झापा । झापा गाँउपालिका-६ शर्णामती बस्ने ४० बर्षीया कुमारी बराईलीको ट्याक्टरको ठक्करबाट मृत्यु भएको छ । हिजो साढे ३ बजे शर्णामती स्थित भित्री सडकखण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदली हिडिरहेकी कुमारीलाई ठक्कर दिदा […]
बिर्तामोड । मुलुकमा राजनीतिक घटनाक्रमले अन्यौल बढिरहेका बेला झापाका मुख्य राजनीतिक दलका नेताहरुले एकैथलोमा बसेर संवाद र उच्च राजनीतिक संस्कारको सन्देश दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन र त्यसपछि दलहरुबीच […]
झापा- झापामा पहिलो पटक ध्वाँसे चितुवा (क्लाउडेड लियोपार्ड) फेला परेको छ। लोपोन्मुख प्रजातिमा पर्ने ध्वाँसे चितुवा झापा र इलामको चुरे क्षेत्रको जंगलमा भेटिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ। बुद्धशान्ति गाउँपालिका–१ देउराली धेक्सेदेखि २५० मिटरमाथि […]
झापा- सडकको नाली निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएपछि स्थानीयले विरोध गरेका छन्। धुलाबारी–ज्यामिरगढी–भद्रपुर सडकखण्डमा निर्माणाधीन सडकको नाली निर्माणमा गुणस्तरहीन सिमेन्ट प्रयोग भएपछि स्थानीयले त्यसको विरोध गरेका हुन्। स्थानीयको नाली भत्काएका छन्। धुलाबारीदेखि ज्यामिरगढी हुँदै भद्रपुरसम्म […]
झापा : नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो। ‘हामीले जिप्रकाको […]