Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ- अफगानिस्तानमा अलपत्र नेपालीहरुले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । दूतावास र ठूला कम्पनीमा काम गर्नेहरुलाई सम्बन्धित देश र कम्पनीले उद्धार गरिरहे पनि साना कम्पनीमा काम गर्ने र कामविहीन नेपालीको भने उद्धार हुन […]

सोमवार, भदौ ७, २०७८

काठमाडौं – अमेरिकाले अफगानिस्तानमा इस्लामिक स्टेट आईएस समूहले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ । शनिबार सुरक्षा अलर्ट जारी गर्दै अमेरिकाले आफ्ना नागरिकहरुलाई आईएसको सम्भावित आक्रमणबाट जोगिन भनेको हो । आईएसको सम्भावित आक्रमणबारे अधिक जानकारी […]

आइतवार, भदौ ६, २०७८

काठमाडौं – अफगानिस्तान सरकारको एक वफादार गुटले तालिबान लडाकुलाई पराजित गरी बघलान प्रान्तका तीन जिल्ला कब्जा गरेको बताइएको छ । बीबीसी फारसीका अनुसार तालिबानबाट खोसिएका तीन जिल्ला पाली हिसार, दी सलाह र बानो हुन् । […]

शनिवार, भदौ ५, २०७८

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जना छनौट भएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल […]

शनिवार, भदौ ५, २०७८

काठमाडौं – माानव अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलले अफगानिस्तानमा अल्पसङ्ख्यक शिया हजारा समुदायको नरसंहार भएको दाबी गरेको छ । एम्नेस्टी इन्टरनेसनलले एक प्रतिवेदनमार्फत हालै तालिबानले गजनी प्रान्तमा हजारा समुदायका मानिसहरूको हत्या गरेको जनाएको छ । बिहीबार […]

शुक्रवार, भदौ ४, २०७८

काठमाण्डौ-गएको सोमवार अफगानिस्तानको राजधानी काबुलमा अमेरिकी सेनाको कार्गो विमानबाट खस्दा एक जना फुटबल खेलाडीको ज्यान गएको पुष्टि भएको छ । १९ वर्षका जाकी अन्वारीको ज्यान गएको अफगानिस्तानका अधिकारीहरुले पुष्टि गरेका हुन् । विमानबाट खसेर ज्यान […]

शुक्रवार, भदौ ४, २०७८

काठमाडौं – हाइटीमा गएको ७ दशमलब २ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ। भूकम्पबाट ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको र भूकम्पबाट जोगिएकाहरू पनि ठूलो संकटमा रहेको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन्। […]

बिहिवार, भदौ ३, २०७८

न्युजिल्यान्डमा झन्डै ६ महिनापछि एक जना कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशव्यापी लकडाउन गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले मंगलबारदेखि लागु हुने गरी तीन दिनका लागि लकडाउन घोषणा गरेकी हुन्। गत फेब्रुअरीपछि त्यहाँ […]

बुधवार, भदौ २, २०७८

रोजगारीका लागि इजरायल जान माग गरिएको आवेदनमा ९ हजार ६९९ युवाले आवेदन दिएका छन् । यो आवेदन इजरायलले पहिलो चरणमा दिएको माग कोटा एक हजारको तुलनामा नौ गुणा बढी हो । वैदेशिक रोजगार विभागले साउन […]

बुधवार, भदौ २, २०७८

काठमाडौं – तालिबानले सबै सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । तालिबानले पूर्ण मनोबलका साथ काममा फर्किन सबैलाई आग्रह पनि गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले यस्तो बताएको हो । अन्तर्राष्ट्रिय […]

मङ्गलवार, भदौ १, २०७८