
भारतको उत्तराखण्डकी महिला सशक्तिकरण तथा बाल विकास मन्त्री रेखा आर्य हिजोआज उनको अनौठो आदेश र बयानका कारण चर्चामा छिन् । पछिल्लो घटनामा उनले आफ्नो मन्त्रालयका सबै कर्मचारी, अधिकारीहरूलाई शिवलिङ्गमा जल चढाउन आदेश दिएकी छन् । […]
एकजना इजरायली पत्रकार गोप्य रूपमा जुलाई १८ मा साउदी अरेबियास्थित मुस्लिमहरुको सबैभन्दा पवित्र धार्मिकस्थल मक्का प्रवेश गरे । उनले आफ्नो यात्राको भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेपछि मुस्लिम विश्वमा विरोध सुरु भएको छ । साउदी […]
काठमाडौं – भारतको पश्चिम बंगालमा भ्रष्टाचार अनुसन्धानका क्रममा उद्योग, वाणिज्य तथा उद्यमशिलता मन्त्रीका सहयोगीको घरबाट करोडौं रुपैयाँ नगद बरामद गरिएको छ । पश्चिम बंगालमा शिक्षा सेवा आयोग र प्राथमिक तह शिक्षक भर्ती कार्यक्रममा भएको घोटाला […]
रुस र युक्रेनबीच अन्न निर्यात खुलाउनेबारे महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । टर्कीको इस्तानुबलमा भएको लामो वार्तापछि दुवै पक्ष खाद्यान्नको निर्यात खुलाउन सहमत भएका हुन् । सिधा युद्धमा रहेका रुस र युक्रेनले सम्झौतामा हस्ताक्षर गर्दा एउटै […]
उत्तर प्रदेश- भारतको उत्तर प्रदेशमा चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बुधबार चट्याङ लागेर मृत्यु हुनेको परिवारको लागि ४/४ […]