
युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रुसले फिर्ता गरेको छ। आफ्ना सैनिकको शव फिर्ती रुससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुन : एकीकरण मन्त्रालयले जनाएको छ। रुस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि […]
श्रीलंकाका सांसदहरुले रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेका छन् । रनिल विक्रमासिङ्घेले १३४ मत पाएका छन् भने प्रतिद्वन्द्वी दलास अलापेरुमाले ८२ मत पाएका छन् । गोटाबाया राजपाक्षेले श्रीलंकाबाट भागेर राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाइएको […]
काठमाडौं- पश्चिम युरोपमा अत्याधिक गर्मी र तातो हावाको लहरले जनजीवन अस्तब्यस्त बनेको छ । बेलायत, जर्मनी, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, पोर्चुगल, स्पेनलगायतका देशहरु यति बेला इतिहासकै उच्च तापमानको सामना गरिरहेका छन् । बेलायतको इतिहासमा पहिलो पटक […]
काठमाडौं –श्रीलंकामा आज राष्ट्रपति पदको निर्वाचन हुँदै छ । यसअघिका राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका […]
स्पेनमा केही समय यतादेखि प्रचण्ड गर्मी भएको र तातो हावा चलेको छ। तातो हावाबाट मानिसहरूको ज्यान गइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। स्पेनको मन्त्रालयले दिएको जानकारीअनुसार सोमबारसम्म तातो हावाबाट ज्यान जाने व्यक्तिको संख्या ५१० पुगेको […]
काठमाडौं- बेलायती प्रधानमन्त्री बोरिस जोनसनको सरकारले विश्वासको मत पाएको छ । सत्तारूढ कन्जरभेटिभ पार्टीका सदस्यहरूले सरकारको समर्थनमा मतदान गरेपछि जोनसोनको सरकारले विश्वासको मत जित्न सफल भएको हो । प्रधानमन्त्री जोनसनले पदत्याग गर्ने घोषणा गरिसकेकाले तत्काल […]
काठमाडौं- अफ्रिकी मुुलुक सुडानको जातीय दंगा नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ । सुडानको राजधानी खार्तुममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । पछिल्लो समय सुडानको ब्लु नाइल प्रदेश जातीय […]
नयाँ दिल्ली : भारतको मध्य प्रदेशमा सोमबार बिहान बस दुर्घटना भएको छ । ५५ यात्रु बोकेको बस खरगोन र धार जिल्लाको सिमानामा पर्ने नर्मदा नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ भने १५ जनालाई जिवितै उद्दार गरिएको […]
काठमाडौं –बेलायतमा अत्याधिक गर्मी बढेपछि सरकारले राष्ट्रिय संकटको घोषणा गरेको छ । सोमबारको तापक्रम ४१ डिग्री पार गर्ने प्रक्षेपणपछि बेलायतले पहिलो पटक अत्याधिक तापक्रम वृद्धिका कारण राष्ट्रिय संकट घोषणा गरेको हो । युके महानगर कार्यालयले […]