Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं : महात्मा गान्धीलाई गाली गरेको आरोपमा भारतीय बाबा पक्राउ परेका छन्। रायपुरका धर्म संसदमा महात्मा गान्धीलाई गाली गरेका कालीचरण बाबालाई आज तड्के रायपुर पुलिसले पक्राउ गरेको हो। कालीचरणलाई मध्य प्रदेशबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका […]

बिहिवार, पौष १५, २०७८

काठमाडौं –अष्ट्रेलियामा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको छ । सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । मृतकले पूर्ण कोभिड लगाएका र अन्य स्वास्थ्य समस्यासमेत रहेको रोइटर्स […]

सोमवार, पौष १२, २०७८

काठमाण्डाै – अफगानिस्तानमा महिला एक्लैले लामो तथा मध्यम दूरीको यात्रा गर्न नपाउने भएका छन् । तालिबानले लामो तथा मध्यम दूरीको यात्रा गर्दा पुरुषको साथ हुनु पर्ने बताएको हो । महिला एक्लैलाई छोटो दूरीको यात्राका लागि […]

सोमवार, पौष १२, २०७८

काठमाण्डाै – भारतमा ६० वर्षभन्दा माथिका नागरिकले कोरोना भाइरस विरुद्धको बुस्टर डोज पाउने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीका नाममा सम्बोधन गर्दै ६० वर्षभन्दा माथिका नागरिक, स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई बुस्टर डोज […]

आइतवार, पौष ११, २०७८

काठमाण्डाै – ग्रीसको सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा १६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु रहेका बीबीसीले जनाएको छ । मध्य एसियन सागरमा चार […]

आइतवार, पौष ११, २०७८

काठमाण्डाै – म्यानमारको कायाह प्रान्तमा ३० वटाभन्दा धेरै शव जलेको अवस्थामा भेटिएका छन् । म्यानमारको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव फेला परेको हो । ती शवहरु म्यानमारको सेनाले जलाएर […]

आइतवार, पौष ११, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । संघको प्रतिनिधि विवाद मिलाउने जिम्मा लिएका अध्यक्ष कुमार पन्तले ४ महिनासम्म विवाद टुंग्गो लगाउन नसक्दा फेरि आइतवार र सोमवार हुने भनिएको निर्वाचन रोकिएको […]

आइतवार, पौष ११, २०७८

काठमाण्डाै – तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा ६ हजार ४ सय पत्रकारको जागिर गुमेको छ । गैरनाफामुखी संस्था रिपोटर्स विदवाउट बोडर्स (आरएसएफ) र अफगानिस्तानको स्वतन्त्र पत्रकार सङ्घ (एआईजेए) ले गरेको सर्वेक्षणअनुसार तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानको […]

शनिवार, पौष १०, २०७८