
काठमाडौं –दक्षिणी बंगलादेशमा यात्रुले खचाखच भरिएको डुंगामा आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु छ। राजधानी ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्ने दक्षिणी ग्रामीण सहर झलोकाठी नजिकै शुक्रबार बिहान दुर्टघना भएको हो। जहाजमा करिब ५०० यात्रु रहेको बताइएको […]
काठमाडौं । सुकेश चन्द्रशेखर मनी लन्ड्रिङ मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिजको नाम आउनासाथ पुनः चर्चामा आएकी छन् । किनकी सुकेशले ज्याकलिनमाथि करोडौं रुपैयाँ खर्च गरेका छन् । अहिले यो मामलाको जाँच एनफोर्समेन्ट डायरेक्टरेट गरिरहेको छ । […]
काठमाण्डाै – बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक रहेको पाइएको छ । सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको अध्ययनमा देखिएको हो । प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण […]
लुधियाना -भारतको पञ्जाब प्रान्तको लुधियाना शहरमा अवस्थित अदालतभित्र बम विस्फोट भएको छ। विस्फोटमा दुईजनाको मृत्यु भएको बताइएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन्। अदालत परिसरको दोस्रो तलामा विस्फोट भएको हो। विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको […]
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण बढे पछि चीनको सियान सहरमा लकडाउन भएको छ । शान्शी प्रान्तमा रहेको सियान सहरमा लकडाउन गरिएको हो । लामो दूरीका बस स्टेशन बन्द भइसकेका छन् भने सहरतर्फ जाने नाकामा कडाइ गरिएको […]
काठमाडौं – गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु पुष्टि भएको छ। गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको […]