काठमाडौं । सन् २०२२ मा कतारमा हुन गएको विश्व कप फुटबल प्रतियोगिताका लागि आवश्यक पर्ने सुरक्षा गार्ड नेपालबाटै पठाउने विषयमा पहल भइरहेको बताइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले आइतबार एक कार्यक्रममा […]
एजेन्सी । भारतको कोलकाताको एक भवनमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ । कोलकाताको स्ट्रन्ड सडक क्षेत्रस्थित भवनको १३ औं तलामा सोमबार साँझ भीषण आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको हो । आगलागीमा […]
आकाशबाट धर्तीमा खस्ने उल्कापिन्डलाई जम्मा गर्ने एक व्यक्तिले करोडौं रुपैयाँ कमाइरहेका छन् । ४८ वर्षका यी व्यक्तिको नाम हो–माइक फार्मर । अमेरिकाको एरिजोनामा बस्ने माइक संसारभरी उल्कापिन्ड डिलरको रुपमा चर्चित भइसकेका छन् । द सनको […]
काठमाण्डौ – विश्वभर हरेक वर्ष ९० करोड टन खानेकुरा खेर जाने गरेको पाइएको छ । विश्वव्यापी एउटा प्रतिवेदनअनुसार हरेक वर्ष ९० करोड टन खाद्यान्न फ्याँक्ने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले […]
स्वीट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन्। दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो। सो दलले ‘अतिवाद रोकौँ’ […]
नयाँदिल्ली — भारतको ग्वालियर नजिक भिन्ड नेसनल हाइवेमा बिहीबार राति भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ । ११ जना नेपाली सवार भ्यान मुम्बईको उल्हासनगरबाट नेपाल गइरहेको बेला मध्यप्रदेशको भिन्ड जिल्लाको ज्ञानेन्द्रपुरामा सडक […]
बीबीसी । चीन र दक्षिण अफ्रिकामा प्रहरीले कोभिड–१९ विरुद्धको हजारौँ डोज नक्कली खोप बरामद गरेको छ । दर्जनौँ पक्राउ परेका छन् । चीनमा मात्र प्रहरीले ८० जनालाई पक्राउ गरिसकेको छ । उनीहरुलाई एक उद्योगमा तीन […]
काठमाण्डौ –टर्कीमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दक्षिण पूर्वी बिट्टालिस प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा ११ जना सैनिकको ज्यान गएको र २ जना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयलाई उदृत गर्दै अलजजिराले […]
काठमाडौं- अमेरिकाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको […]
निर्वाचित सत्ता हत्याएर शासन आफ्नो हातमा लिएका सैनिक शासकविरुद्ध प्रदर्शनमा उत्रिएका नागरिकहरुमा कम्तीमा ३८ जनाको हत्या भएको छ । बुधबार प्रदर्शनमा सहभागी भएका ३८ जनाको ज्यान गएको हो । फेब्रुअरी १ मा आङ साङ सुकीसहितका […]