Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाण्डौ – जम्मू-कश्मीरमा १२४ वर्षकी वृद्धाले कोरोना विरुद्धको खोप लगाउनु भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि अहिले जम्मू-कश्मीरमा स्वास्थ्यकर्मी घरघरमै पुगेर कोरोना विरुद्धको खोप लगाउन थालेका छन् । यही क्रममा १२४ वर्षकी वृद्धाले […]

शनिवार, जेठ २२, २०७८

काठमाण्डौ – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट बन्द भएको छ । फेसबुकले दुई वर्षका लागि अकाउन्ट बन्द गरेको जनाएको छ । यसअघि गएको जनवरी महिनामा पनि उहाँको अकाउन्टमा अनिश्चितकालसम्मका लागि प्रतिबन्ध […]

शनिवार, जेठ २२, २०७८

काठमाडौं – अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको वुहानबाट नै कोरोना भाइरस फैलिएको आफ्नो दाबीमा अब हरेक देश तथा तथाकथित दुश्मनहरु पनि सहमत भएको बताएका छन्। उनले यस विषयमा आफू सही रहेको दाबीसमेत गरेका छन्। […]

शुक्रवार, जेठ २१, २०७८

भारतमा बुधबार दिउँसो एक घरमा छापामारीको क्रममा प्रहरीले सेक्स -याकेटको पर्दाफास गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँचजनालाई पक्राउ गरेको छ […]

शुक्रवार, जेठ २१, २०७८

काठमाण्डौ – खाडी देश कुवेतले कोरोना विरुद्धको खोप लगाएका गैर कुवेती नागरिकलाई आफ्नो देश प्रवेश गर्न दिने जनाइएको छ । कुवेत सरकारले मान्यता प्रदान गरेका कोरोना विरुद्धका खोप लगाएका यात्रुलाई कुवेत प्रवेश गर्न दिने त्यहाँका […]

बिहिवार, जेठ २०, २०७८

काठमाडौं – सौर्यमण्डलको सबैभन्दा तातो ग्रह भनिने शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष संस्था नासाले दुईवटा मिसन सञ्चालन गर्ने घोषणा गरेको छ । सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन गर्ने नासाको योजना छ । […]

बिहिवार, जेठ २०, २०७८

काठमाण्डौ – भारतको जम्मू-कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का एक नेताको हत्या भएको छ । विद्रोही समूहले स्थानीय पार्षद राकेश सोमनाथ​ पण्डिताको गोली हानेर हत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पुलवामामा गएराति भाजपा नेता पण्डिताको […]

बिहिवार, जेठ २०, २०७८

अबुधाबी । युएइ सरकारले नेपाललाई अनुदान स्वरुप दिएको १५० भेण्टिलेटर सहित स्वास्थ्य सामग्री काठमाडौं पुगेको छ । नेपाली दूतावास अबुधाबीको कूटनीतिक पहलमा युएइले नेपाललाई १ सय ५० थान अत्याधुनिक भेन्टिलेटर अनुदान सहयोग जेठ १९ गते […]

बुधवार, जेठ १९, २०७८

पाकिस्तानले चीनको मद्दतमा कोरोनाको खोप (भ्याक्सिन) तयार गरेको छ। पाकभ्याक नाम राखिएको उक्त भ्याक्सिन मङ्गलबार सार्वजनिक गरिएको हो। पाकिस्तानका केन्द्रीय योजना मन्त्री असद उमरले भ्याक्सिनको उत्पादनलाई क्रान्तिकारी उपलब्धि भनेका छन्। भ्याक्सिन सार्वजनिक गर्दै मन्त्री उमरले […]

बुधवार, जेठ १९, २०७८

ब्राजिलको एक शहरमा अनुसन्धानका लागि लगभग सबै वयस्कलाई भ्याक्सिन लगाउँदा मृत्युदरमा ९५ प्रतिशत गिरावट देखिएको अनुसन्धाताले बताएका छन् । ४५ हजार मानिसको बासस्थान रहेको ब्राजिलको सेरानामा सामूहिक रुपमा चिनियाँ भ्याक्सिन कोरोनाभ्याक लगाएपछि संक्रमितको संख्यामा व्यापक […]

बुधवार, जेठ १९, २०७८