Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

एनआरएनए युएईले युएईमा समस्यामा परेका नेपालीहरुलाई खाद्यान्न सहयोग कार्यलाई निरन्तरता दिएको छ । गत जेठ ७ मा अबुधाबीको मफरकमा रहेको एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न सहयोग गरे लगत्तै अबुधाबी, अलएन र दुबईमा […]

मङ्गलवार, जेठ ११, २०७८

एजेन्सी – पश्चिम अफ्रिकी देश मालीको सेनाले देशका प्रधानमन्त्री बाह एनडअ र राष्ट्रपतिलाई मोक्तार ओएनीलाई नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री र राष्ट्रपतिलाई नियन्त्रणमा लिएर राजधानी नजिकैको एक सैनिक क्याम्पमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । […]

मङ्गलवार, जेठ ११, २०७८

काठमाण्डौ- म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या आठ सय १८ पुगेको छ । हिजो तीन जनाको ज्यान गएको हो । गएको फेब्रुअरी १ तारिखमा निर्वाचित सरकारलाई अपदस्त गर्दै सेनाले सत्ता हातमा […]

मङ्गलवार, जेठ ११, २०७८

काठमाण्डौ- इटलीको माजीओरी तालनजिकै एउटा केबलकार खस्दा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना बालकको पनि ज्यान गएको छ भने अर्का एक बालक गम्भीर घाइते भएका छन्। स्ट्रेजा सहरबाट मोटारोने पर्वततर्फ यात्रु ओसारिरहेका […]

सोमवार, जेठ १०, २०७८

काठमाण्डौ – भारतको दिल्ली सरकारले बिरामीको उपचार गर्दै गर्दा कोरोना सङ्क्रमित भएर ज्यान गुमाउने डाक्टरको परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ । आइतवार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री केजरीवालले यस्तो घोषणा गर्नुभएको हो […]

आइतवार, जेठ ९, २०७८

लण्डन – स्मार्टफोन प्रयोगकर्ताहरु साथी वा परिवारजनसँगभन्दा मोबाइलमा बढी समय बिताइरहेको एक अध्ययनले देखाएको छ । लण्डनस्थित युनिभर्सिटी कलेज लण्डन (यूसीएल)का मानवशास्त्रीहरुले विभिन्न नौ देशमा गरेको अध्ययनले स्मार्टफोनमा बढी समय बिताउनेमा साथी र परिवारलाई उपेक्षा […]

आइतवार, जेठ ९, २०७८

परिवारसँग विद्रोह गर्दा गायब बनाइएकी दुबईकी राजकुमारी लतीफा अल मकतूनको नयाँ तस्वीर सार्वजनिक भएको छ। फरक–फरक दुई इन्स्टाग्राम एकान्टमा पोस्ट गरिएको तस्वीरमा दुबईका शासक शेख मोहम्मद बिन राशिद अल मकतूमकी पुत्री लतीफा देखिएकी हुन्। लतीफालाई […]

आइतवार, जेठ ९, २०७८

काठमाण्डौ- भारतले कोरोना भाइरसको भारतीय भेरियन्ट उल्लेख भएका सामग्रीहरु हटाउन सामाजिक सञ्जाल कम्पनीहरुलाई निर्देशन दिएको छ । विश्व स्वास्थ्य सङ्गठनले भारतीय भेरियन्ट नभइ बी. १. ६१७ नाम दिएकाले यसलाई भारतीय भेरियन्ट भनेर प्रचार गरिनु गलत […]

आइतवार, जेठ ९, २०७८

युएई । एनआरएनए युएईले अबुधाबीको मफरकमा रहेको एक कम्पनीमा कार्यरत ८० जना नेपाली कामदारलाई खाद्यान्न राहत वितरण गरेको छ । विगत २ महिनादेखि एक रिक्रुटमेण्ट कम्पनीले काम दिलाउन नसकेपछि समस्यामा परेका ८० नेपाली युवाहरु सहयोगको […]

आइतवार, जेठ ९, २०७८

काठमाण्डौ – कोरोना सङ्क्रमणको उपचार गरेको ६ हप्ताभित्र बिरामीहरूलाई ब्ल्याक फङ्गस अर्थात कालो ढुसीको उच्च जोखिम हुने अल इन्डिया मेडिकल इन्स्टिच्युट (एम्स) का वरिष्ठ नशारोग विशेषज्ञले बताएका छन् । ढुसी सङ्क्रमण नभइ विभिन्न कारण हुने […]

आइतवार, जेठ ९, २०७८