
पुस, उडेको केही समयमै रुसी विमान राडारबाट सम्पर्क बिहीन भएको छ । रुसको सोचीबाट उडेको विमान सम्पर्क बिहीन भएको हो । टियु–१५४ उडानको विमानमा ७० देखि एक सय जना यात्रु रहेको उल्लेख गरिएको छ । […]
मस्को। रुसमा भएको विमान दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ । ३२ जना यात्रु र सातजना चालक दलका सदस्य रहेको विमान […]
नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले देशभरका सबै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ । राजमार्गको छेउछाउमा मादकपदार्थको बेचविखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम गर्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको अधिकारीले […]
काठमाडौं। भारतपछि भेनेजुयलामा पनि ठूला मूल्यको नोटमाथि प्रतिबन्ध लगाइएको छ । भेनेजुएलाको सरकारले देशको सबैभन्दा उच्च मूल्यको बैंक नोटमाथि प्रतिबन्ध लगाएको छ । भेनेजुएला सरकारले बैंक नोटलाई ७२ घण्टाभित्र सिक्कामा बदल्ने घोषणा गरेको हो । भेनेजुएलाको […]
नयाँ दिल्ली (भारत) : ‘विश्वकै सबैभन्दा बढी वजन’ भएकी इजिप्टकी महिला शल्य चिकित्साद्वारा तौल घटाउन आगामी हप्ता भारतको पश्चिमी सहर मुम्बई आउने भएकी छिन् । भारतीय शल्य चिकित्सक मुफाजल लाकदवालाले इजिप्टकी ५०० किलोग्राम ( करिब […]
बेइजिङः चीनको कम्युनिस्ट पार्टी समर्थित पत्रिका ‘ग्लोबल टाइम्स’ले चीनले सैन्य खर्च बढाउनुपर्ने र परमाणु हतियार वृद्धि गर्नुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएकाले यस्तो गर्नुपर्ने आफ्नो सम्पादकीयमा उल्लेख गरेको छ । ट्रम्पले […]
एजेन्सीः इस्लामाबाद पाकिस्तानको पर्यटकीय सहर चितरालबाट राजधानी इस्लामावाद आउँदै गरेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । विमानमा एक लोकप्रिय कलाकारसहित ४३ यात्रु र चालकदलका पाँच सदस्य थिए । विमानमा यात्रा गरिरहेका […]
मंसिर, पाकिस्तानको चित्रलबाट इस्लामावादका लागि उडेको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको ४२ यात्रु र चालकदल सवार विमान दुर्घटना भएको रेडियो पाकिस्तानले जनाएको छ । यात्रुमध्ये दुईजना नवजात शिशु भएको बताइएको छ । पाकिस्तान रेडियोका अनुसार विमान पातोला […]
एजेन्सी । सोमबार राति निधन भएकी मुख्यमन्त्री जे जयललिता भारत तामिलनाडुमा अम्माका नामले चर्चित छिन्। उनी तामिलनाडुमा २५ वर्षसम्म मुख्यमन्त्री बनिन्। जयललिताको जन्म सन् १९४८ फ्रेबुअरी २४ मा मांडया जिल्लामा मेलुरकोट गाउँमा भएको थियो। जयललिताको […]