
पोर्नोग्राफी मामलामा जेल परेका बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा जमानतमा छुटेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार मुम्बई उच्च अदालतले राजलाई ५० हजारको निजी मुचुल्का बनाएर जमानत दिएको हो। अश्लिल भिडियो बनाएर ओटीटी प्लेटफर्म […]
हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए । यस्तै, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले […]
काठमाण्डौ-अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो […]
काठमाडौं – कमेडी च्याम्पियन सिजन–२ को ग्रान्ड फिनाले आज हुँदै छ । आज साँझ नियमित सेटमै ग्रान्ड फिनाले हुनेछ । राति ९ बजेबाट कार्यक्रम सुरु हुनेछ “राति ११ बजेसम्म रिजल्ट सार्वजनिक भइसक्ने छ ।” निर्देशक […]
अभिनेत्री करिश्मा मानन्धरलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टेलिफोन गरेका छन् । पूर्वप्रधानमन्त्री ओलीले बुधबारबाट सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी करिश्मालाई परीक्षाको विषयमा बुझ्न टेलिफोन गरेका हुन् । करिश्माले सामाजिक सञ्जालमा आफूलाई पूर्वप्रधानमन्त्री ओलीले […]
आजभोलि सामाजिक सञ्जालका कारण कलाकर्मीहरुको व्यक्तिगत जीवनका बारेमा पनि सजिल्यै जान्न सकिन्छ । त्यसैले गर्दा कलाकारहरु व्यक्तिगत जीवनका कारण चर्चामा आइरहन्छन् । सबैको चासोको विषय रहने बलिउडका स्टारहरुको व्यक्तिगत जीवनका विषयले पनि सामाजिक सञ्जालमा चर्चा […]
भूत तथा डरलाग्दा दृश्ययुक्त हरर फिल्म कत्तिको हेर्नुहुन्छ ? मुटु दह्रो हुने र हरर फिल्मको सोख हुनेहरुका लागि गज्जबको अफर छ । अमेरिकामा एउटा वित्तीय कम्पनीले १० दिन दिनभित्रमा १३ वटा हरर फिल्म हेर्नेलाई झण्डै […]
दुई महिना अगाडि सार्वजनिक तीज गीत ‘हान्छु तिम्लाई लौरीले’ बोलको गीतलाई लिएर नेपाल मौरीपालक महासंघले आपत्ति जनाएको छ । खेम सेञ्चुरी र कमला घिमिरेको स्वरमा सार्वजनिक उक्त गीतमा समावेश शब्दप्रति महासंघले आपत्ति जनाएको हो । […]
अभिनेत्री ऋचा शर्मा आमा बनेकी छिन् । उनलाई पुत्रलाभ भएको हो । शर्माले बुधबार बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा स्वस्थ शिशुलाई जन्म दिएकी हुन् । बिहान ७ः५२ बजे अभिनेत्री शर्माले छोरालाई जन्म दिएकी हुन् । […]