
बिर्तामोड। नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले निर्वाचनको परिणाम अप्रत्याशित भएको बताएका छन् । झापा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित भएपछि प्रतिष्पर्धी विजयी उम्मेदवार राजेन्द्र लिङ्देनलाई वधाई दिँदै उनले यस्तो बताएका हुन् […]
इलाम, नवनिर्वाचित सांसद सुवास नेम्वाङले निर्वाचनताका जनतासँग गरिएका प्रतिबद्धता पूरा गरिने बताउनुभएको छ । देउमाई नगरपालिकास्थित मङ्गलवारे बजारमा वाम गठबन्धनद्वारा आज आयोजित विजयोत्सवलाई सम्बोधन गर्दै पूर्व सभामुख नेम्वाङले भन्नुभयो “जनताको मतले हामीले चुनाव जितेका हौँ, […]
इटहरी, सुनसरीको निर्वाचन क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका लागि भइरहेको मतगणनाका क्रममा नोट भेटिएको तथा मतपत्रमा काटिने भागसमेत फेला परेको भन्ने विषयमा उत्पन्न विवाद अझै जारी छ । सात घण्टाअघिदेखि शुरु भएको विवादमा वाम गठबन्धनका […]
काठमाडौँ, मुलुकको आर्थिक विकासका लागि क्रियाशील रहने घोषणपत्रमार्फत राजनीतिक दलले प्रतिबद्धता जाहेर गरेकामा खुसी व्यक्त गर्दै अब बन्ने सरकार मुलुुकको आर्थिक विकासका लागि समर्पित रहने अपेक्षा घरेलु तथा साना उद्योग महासंघले गरेको छ । निर्वाचनपश्चात […]
इलाम, इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । दुई निर्वाचन क्षेत्र र चार प्रदेशसभा सदस्य रहेको इलामका सबै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी हुनुभएको हो । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता प्रतिनिधिसभा […]
इलाम, पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद सुवास नेम्वाङले प्रमुख प्रतिपक्षको सल्लाहबमोजिम नै सरकार अघि बढ्ने बताउनुभएको छ । “विजयोत्सवमा इलाम चोकबजारमा आज आयोजित कार्यक्रममा उहाँले प्रतिपक्ष भनेको राज्यको अभिन्न अंग हो, […]
भक्तपुर, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब देश राजनीतिक स्थिरताको बाटामा अघि बढेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले भक्तपुर क्षेत्र नं २ अन्तर्गत महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले एक्लैको बहुमत […]
कालीकोट, पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको साँझ ६ बजेदेखि मतगणना शुरु गरिएको छ । उम्मेदवारका तर्फबाट एक एक र उम्मेदवारको सहभागितामा मतगणना शुरु भएको हो । अहिले कालिका गाउँपालिकाको समलगाउँ मतदान केन्द्र […]
काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र […]