Aamsanchar

राजनीति

रत्ननगर, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताउनुभएको छ । भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा आज बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आफूले पनि विकास र समृद्धिकै परिकल्पना […]

मङ्गलवार, कार्तिक २८, २०७४

लहान,  जिल्ला समन्वय समिति, सिरहामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन प्यानलै विजयी भएको छ । जिल्ला समन्वय समिति गठनका लागि सोमबार सम्पन्न मतदानबाट जिल्ला समन्वय समिति, सिरहाको संयोजकमा वाम गठबन्धनका तर्फबाट माओवादी […]

मङ्गलवार, कार्तिक २८, २०७४

भद्रपुर, आर्थिक, सामाजिक र राजनीतिकरुपमा सबैभन्दा पिछडिएको झापाको निर्वाचन क्षेत्र नं ४ का मतदाताले उम्मेदवारसँग हुलाकी राजमार्ग निर्माण र नदी नियन्त्रणको माग गरेका छन् । उक्त निर्वाचन क्षेत्रमा कुमरखोद, टाघनडुब्बा, झापा बजारलगायत पर्दछन् । सीमावर्ती […]

आइतवार, कार्तिक २६, २०७४

इलाम,  पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले देशमा आर्थिक समृद्धिका लागि वाम गठबन्धनको विकल्प नरहेको बताउनुभएको छ । माई नगरपालिका–९ स्थित चिसापानीमा आज आयोजित चुनावी सभामा नेता खनालले देशको समृद्धि र संविधान कार्यान्वयनका […]

आइतवार, कार्तिक २६, २०७४

२६ कात्तिक, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका आठ जना कार्यकर्तालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट, कोपिला भट्ट, गकुल कुमाल, भरत […]

आइतवार, कार्तिक २६, २०७४

सोलुखुम्बु,  नेपाली कांग्रेसका उम्मेदवारलाई चुनाव जिताउन सोलुखुम्बु आउनुभएका प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा ४५ सेकेण्डको सम्बोधन गरेर काठमाडौं फर्कनुभएको छ । समय अभावको कारण देखाउँदै सभापति देउवाले भन्नुभयो, ‘रुखमा भोट हाल्नुहोस्, सबै माग पूरा […]

शनिवार, कार्तिक २५, २०७४

काठमाडौं : लामो समयदेखि क्यान्सरबाट पीडित नेता कीर्तिनिधि विष्टको निधन भएको छ। ९१ वर्षीय विष्टको ज्ञानेश्वरस्थित निवासमा शनिबार बिहान निधन भएको हो। २०२५ देखि २०२६, २०२८ देखि २०३० र २०३४ देखि २०३६ गरी पञ्चायतकालमा तीनपटक प्रधानमन्त्री भएका […]

शनिवार, कार्तिक २५, २०७४

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण […]

शनिवार, कार्तिक २५, २०७४

कात्तिक २५ – विवेकशील साझा पार्टीले झापामा शहर सरसफाई शुरु गरेको छ । पार्टीले झापा क्षेत्र नम्बर–२ अन्तरगतको बिर्तामोड बजार क्षेत्रमा सफाई कार्यक्रम गरेको हो । ७६औं हप्ता सम्म निरन्तरता पाएको सरसफाई कार्यक्रममा झापा बिर्तामोडका […]

शनिवार, कार्तिक २५, २०७४

चारपाने, कार्तिक २४ ।  राष्ट्रिय जनमुक्ति पार्टीले आज आफ्नो चुनावी होषणा पत्र सार्वजनिक गरेको छ । पार्टीले आज अर्जुनधारा शनिस्चरे स्थित एक कार्यक्रम मार्फत प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन प्रतिबद्धता पत्र केन्द्रिय अध्यक्ष खड्गप्रसाद पालुङ्वा, […]

शुक्रवार, कार्तिक २४, २०७४