
विराटनगर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा बस्ने इच्छा नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै सो गठबन्धनसँग सिटको तालमेल हुने सम्भावना भने रहेको स्पष्ट […]
दमक। प्रमुख राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गरेर निर्वाचनको गतिविधिमा लाग्न थालेसँगै चुनावी तालमेलको चर्चाले झापामा कतै विवाद सिर्जना भएको छ भने कतै अन्यौल सिर्जना भएको छ । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा […]
बिर्तामोड। आगामी मंसीरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र जिल्ला संगठन समिति झापाले समानुपातिक उम्मेदवारको सिफारिस गरेको छ । माओवादी केन्द्रले प्रतिनिधि सभाको समानुपातिक उम्मेदवारतर्फ धर्मशीला चापागाँई, अस्मिता कन्दङ्वा तामाङ […]
भक्तपुर, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध फैलाइएको भ्रम र झुटको खेतीलाई एमालेले चिरेर अगाडि बढ्ने बताउनुभएको छ । बालकोटस्थित आफ्नै निवासमा राप्रपाका नेता एवं निवर्तमान उपसभामुख गंगाप्रसाद यादवलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष ओलीले तराईमा […]
काठमाडौँ, आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पहिलो चरणमा प्रदेश नं १ का […]
काठमाडौँ, आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ५५ पुगेको छ । निर्वाचन आयोगका अनुसार, विवेकशील साझा पार्टी, नेपाः राष्ट्रिय पार्टी र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी […]
काठमाडौँ, नेपाली काँग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बेलुकासम्म पार्टी एकताका लागि गरिएको द्विपक्षीय वार्ता निष्कर्षमा पुग्न नसकेकाले पार्टी एकता हुन सकेन । “काँगे्रस […]
काठमाडौँ, मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ आइतबार उम्मेदवारहरुको बन्दसूची पेश गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरुको […]
काठमाडौँ: संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका-संसद्को आयु शनिबाबाट सकिएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने दिन आइतबार तोकेकोपछि शनिबार अन्तिम बैठक बसेर संसद्को आयु सकिएको हो। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष […]