Aamsanchar

राजनीति

कास्की, राप्रपा र राप्रपा नेपालको एकतापछि शक्तिशाली राष्ट्रवादी शक्तिको उदय भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बताउनुभएको छ । पोखरामा आयोजित पश्चिमाञ्चल स्तरीय एकता भेला उद्घाटन समारोहमा थापाले राप्रपा र राप्रपा नेपालको एकतापछि आफ्ना […]

शुक्रवार, पौष १, २०७३

काडमाडौं, संसदमा दर्ता भएको संविधान संशोधन विधेयकलाई अघि नबढाउने विषयमा दलहरु सहमति नजिक पुगेको भन्दै संसद्को बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । सहमति नजिक पुगेको भन्दै प्रमुख तीन दलले गरेको आग्रहमा सभामुख ओनसरी घर्तीमगरले […]

शुक्रवार, पौष १, २०७३

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ । व्यवसायीको प्रभावमा निगम व्ववस्थापनले सञ्चालक समिति छलेर अनुमति दिइरहेको छ। […]

बिहिवार, मंसिर ३०, २०७३

[अच्युत रेग्मी]  काठमाडौँ । आर्थिक वर्ष २०७२÷७३ मा निर्वाचन आयोगमा मुलुकका १७ राजनीतिक दलले वार्षिक आयव्यय विवरण बुझाएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १५९ दल छन् भने संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सङ्ख्या ३० […]

बुधवार, मंसिर २९, २०७३

काठमाडौंः सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सम्पत्ति विवरण सर्वजनिक गरेको छ । सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्ड सुशील कोइरालापछिकै गरिब देखिएका छन् । प्रचण्डको आफ्नो नाममा कतै […]

बुधवार, मंसिर २९, २०७३

झापा । सुरक्षित जीवनका लागि सुरक्षित सवारी, स्वास्थ्यका लागि स्वास्थ्य तरकारी लगायतका विभिन्न आठवटा उद्देश्य राखेर नेपालमा नै पहिलोपटक झापामा स्वास्थ्य महोत्सव –२०७३ हुने भएको छ । महोत्सवमा नेपाल तथा भारत लगायत विश्वप्रसिद्ध चिकित्सकले सेवा […]

बुधवार, मंसिर २९, २०७३

काठमाडौं । संविधान संशोधन प्रस्तावको बिषयमा साझा धारणा बनाउन बसेको प्रमुख तीन दलको बैंठक बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्रीसहित नेपाली कांग्रेस र एमालेको बैंठकले संशोधनको प्रस्तावमा आ–आफ्नै […]

मङ्गलवार, मंसिर २८, २०७३

इनरुवा । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जनताको चाहना विपरीत कुनै समुदाय र विदेशीलाई खुसी बनाउने उद्देश्यले संविधान संशोधन विधेयक ल्याइएको भन्दै त्यसमा आफूहरुको असहमति रहेको बताउनुभएको छ । यहाँ आज […]

सोमवार, मंसिर २७, २०७३

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधन प्रस्तावले निर्वाचनको वातावरण बिथोलिएको बताउनुभएको छ । स्थानीय वासु माविको ५४औँ तथा वासु कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँलेसरकारले तत्काल स्थानीय निर्वाचनको मिति […]

सोमवार, मंसिर २७, २०७३

काठमाडौं : नायिका तथा निर्देशक रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीमा हिन्दुत्व र राष्ट्रियताको रक्षा हुने देखेका कारण पार्टी प्रवेश गरेको बताएकी छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेशका क्रममा उनले […]

सोमवार, मंसिर २७, २०७३