
इनरुवा । स्थानीय तह निर्वाचका इनरुवा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट चारजनाको नाम सिफारिस गरिएको छ । इनरुवा नगरसभापति राजन मेहता, क्षेत्रीय सभापति रामप्रसाद मेहता, जिल्ला सचिव केदार भण्डारी र नेता इन्द्र पोखरेलको नाम सिफारिस गरिएको […]
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा ४९ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ । आयोगमा निवेदन दिएका ६५ संस्थामध्ये पर्यवेक्षण निर्देशिका, २०७३ बमोजिम सबै प्रक्रिया पूरा गरेका ४९ सङ्घसंस्थाका ४९ हजार नौ सय […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न शुक्रबार सर्वदलीय बैठक आयोजना गर्नुभएको छ । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व […]
काठमाडौं । वैशाख ३१ गते नेपालमा हुन लागेको स्थानीय निर्वाचनमा भारतीय नागरिकले मतदान अधिकार पाउने दाबी गरिएको छ । मधेसी मोर्चा र सरकारसँग वैशाख १० गते भएको सम्झौतालाई उद्धत गर्दै भारतीय मिडिया सिएनएन न्युज१८को अनलाइनले […]
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको मिति घोषणापछि उम्मेदवार तय हुन थालेको अवस्थामा केही जिल्लामा स्थानीय तहको सङ्ख्या पुनरावलोकन गराउन खोज्नु धाँधलीपूर्ण हुने बताउनुभएको छ । स्थानीय निर्वाचनका लागि पार्टीको केन्द्रीय प्रचार […]
पर्वत। स्थानीय चुनावको मिति नजिकिँदै जाँदा भोट हाल्नका लागि गाउँ फर्कनेको लर्को लाग्न थालेको छ । झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सहभागी भएर आफ्नो मताधिकार प्रयोग गर्न होस् वा आफूले आस्था राख्ने […]
झापा । नेपाल संघीय समाजवादी पार्टीले निर्वाचनको मिति रद्द गर्न माग गरेको छ । राजनीतिक दलहरुलाई चुनाव चिन्ह नदिई स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै आपत्ति जनाउदै यस्तो माग गरेको हो । पार्टीका वरिष्ठ नेता […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्वाचनको लागि संकल्प–पत्र सार्वजनिक गरेको छ । ललितपुरमा आज आयोजित कार्यक्रममा राप्रापाले १० वर्षमा हरेक नगरपालिकालाई स्मार्ट सिटि वनाउने अवधारणा सहितको घोषणा पत्र सार्वजनिक गरेको हो । महत्वकांक्षी योजना […]
काठमाडौँ । रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनको सुरक्षा प्रदान गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले विगतमा संविधानसभाको निर्वाचनमा पनि सेनाले सुरक्षा प्रदान गरेको उल्लेख गर्दै स्थानीय […]