नेपाल तीजमय छ, विश्वभर नेपालीहरु जहाँ जहाँ छन् तीजमय माहाेल बनाएर बसेका छन्, कि कसो दिदी बहिनीहरू? टिभी रेडियोमा आएका तीजाम्य गीतहरु, पत्रपत्रिकाका तीजाम्य शुभकामना, सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालोहरु अनि बाटाघाटामा राताम्य तीजाम्य सजावट […]
वर्षाको मादकता यस बर्ष आफ्नो चरमोत्कर्षमा रह्यो । बादलहरु कहिले पागल भएर बर्षिय त कतै कन्जुस भएर । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुंला पर्व आज समाप्ति […]
अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् । वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको […]
बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्स् 1 बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान […]
काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप बौद्धनाथ । यो स्तूप नेपालको सबैभन्दा ठूलो गोलाकार भएको स्तूप हो । सन् १९७९ देखि बौद्धनाथ युनेस्को विश्व सम्पदा क्षेत्र रहेको छ। स्वयम्भूनाथ सँग सँगै बौद्धनाथ पनि […]
यो साता नेपाली चेलीहरुको विशेष पर्व अर्थात् चाड हरितालिका मनाइदैछ । यो बेला चेलीहरु सौभाग्यको सूचक चुरा, पोते, धागो, रातो पहिरन र चोलीमा सजिएर रातो टीकाको साथमा ब्रत, उपासना, पूजाआजा र स्नानका साथै हृदयदेखिका कथा […]
बिर्तामोड । झापाको सदरमुकाम भद्रपुर नगरपालिका क्षेत्रमा श्रीकृष्ण रथयात्रा भव्य रुपमा गराईएको छ । विगत १८ बर्षदेखि भद्रपुरबासीले श्रीकृष्ण जन्माष्टमीको भोली पल्ट रथयात्रा निकाल्दै आएको छन । रथयात्रामा सयौ भक्तजनहरुको उल्लासमय सहभागिता रहेको थियो । […]
झापाको भद्रपुर नगरपालिका वडा नम्बर ६ भत्रियाबारीमा कृष्ण अष्टमीको अवसरमा शनिबार आयोजित दधीकादो हण्डिफोर खेलमा सहभागी खेलाडीहरु । प्रतियोगित्माक खेलमा भद्रपुर ४ बद्रीबस्ती टोलको बाङकना समूह प्रथम भएर नगत १० हजार प्राप्त गरेको थियो ।
भद्रपुर । विगत १७ वर्षयता देखि निरन्तर चलिरहेको भद्रपुर रथयात्रा यस वर्षबाट नगरपालिकाको संयोजनमा वृहत रथयात्रा हुदैछ । बर्षैपिछे श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट सञ्चालन हुदै आएको छ । यस बर्ष भद्रपुर नगरपालिकाले नयाँ रथ खरिद गरेको […]
चारपाने, भदौ ६ । कृष्ण प्रणामी मन्दिर विर्तामोड २ चारपानेमा श्रीकृष्ण जन्माष्टीको शुभ अवसरमा श्रीकृष्ण प्रणामी युवा परिसद प्रारम्भिक समिती विर्तामोडको आयोजनामा विर्तामोड नगरस्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय नैतिकवान समाज निर्माणमा आध्यात्म शिक्षाको आवश्यकता शीर्षक […]