
छठपर्व व्रत हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैँ र तिहार भर्खरै सकिएका छन् । अनि अब सुरु भएको छ, छठ पर्वको रौनक । हाम्रो पात्रो परिवारको तर्फबाट सबैभन्दा पहिले तपाईँहरू सबैलाई छठ पर्वको शुभकामना । […]
सूर्यको उपासना गरी मनाइने छठपर्व आजदेखि विधिवत सुरु भएको छ । चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । […]
बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नम्बर ८ भएर बग्ने झापाको एक ठुलो खोला विरिङमा यस बर्ष पनि वृहत छठ पूजा आयोजना हुने भएको छ । छठ सेवा समिति बिर्तामोडले मंसिर ३ गते छठ पूजाको […]
कात्तिक नाच कात्तिक महिनाभरि सञ्चालन गरिने पाटनको प्रसिद्ध नाच हो । हरेक वर्ष कार्तिक कृष्णप्रतिपदादेखि कार्तिक शुक्ल पूर्णिमासम्म देखाइने यो नाच केही वर्षदेखि कार्तिक शुक्ल षष्ठीदेखि त्रयोदशीसम्म छोट्ट्याएर देखाइँदै आइएको छ। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले […]
काठमाडौं । भाइटिकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ । एक पटक एक जना चेलीले आफ्नो दाजुलाई टिका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आई पुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो […]
मेचीनगर । नयाँ वर्ष (न्हूदँया भिंतुना ) नेपाल संवत ११४४ का अवसरमा मंगलबार देशका भिन्नि ठाउँमा र्यालीसहित झाँकीसाथ नेपाल संवत् मनाईएकोछ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, […]
नेपाल संवत् ११४४ आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् ‘न्हूदँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी जातीय एकता र […]
म्ह पूजा म्ह को शाब्दिक अर्थ नेवारी समुदायमा आजको दिन म्ह पूजा भनेर धूमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरूको बाहुल्यता पाइन्छ, म्ह को शाब्दिक अर्थ चाहिँ देह या शरीर भन्ने […]