काठमाण्डाै – साढे ४ महिनादेखि बन्द पशुपतिनाथको मन्दिर आजदेखि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना त्रासका कारण बन्द गरिएको पशुपतिनाथको मन्दिर आज बिहान क्षमा पूजा गरेपछि सर्वसाधारणका लागि खुला गरिएको पशुपति क्षेत्रविकास कोषले जनाएको […]
आज गणेश चतुर्थी अर्थात् हात्तीको टाउको भएका भगवान् श्रीगणेशको जन्मदिन । हिन्दू धर्मावलम्बीहरू हरेक शुभकार्य, कर्मकाण्डी प्रक्रिया, पूजा–आजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि श्रीगणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्रीगणेशको नाम सर्वदा अगाडि आउँछ […]
प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता […]
उसकै नामको सिन्दुर–पोते दिन आउँछ अरे रातो डोली सजाएर लिन आँउछ अरे ‘अरे’ अर्थात् एउटा मीठो सम्भावना व्यक्त गर्ने शब्द । तीजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसैगरी तीजमा यस्तै सम्भावना, […]
तीजलाई कठोर व्रत भन्दा पनि समर्पणका रूपमा हेर्ने गरिन्छ । आउनुहोस् आज बात मारौँ, दर खाने दिनबारे । हुन त, आजभोलि तीजको दर तीजभन्दा महिनौँ अघिबाटै शुरु भइसकेको हुन्छ, दर । तथापि परम्परागत रूपमा तीजको […]
काठमाण्डाै – कुशे औँसीको नामकरण मूलतः कुश बाट गरिएको हो । कुशलाई सनातन हिन्दू दर्शनमा भगवान् विष्णुको प्रतीकको रूपमा समेत लिइन्छ । कुशलाई विष्णुको प्रतीक मानिनुको कथा भने सारै रोचक छ । सारमा भन्दा […]
आज हिन्दु परंपरा अनुसार घर घरमा कुश राख्ने चलन रहेको छ । स्थानिय गुरु पुरहित बटुकहरुले घर घरमा कुश राख्ने गर्छन । कुश एक वनस्पति हो । यसलाई विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसको […]
पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ ५ गतेदेखि खुला गर्ने तयारी भएको हो । पशुपति क्षेत्र विकास कोषका […]
विराटनगर- विराटनगर महानगरपालिकामा मंगलबार खटयात्रा निकालिँदै छ। कृष्ण जन्माष्टमीका भोलिपल्ट वर्षेनि भव्य र विशाल रूपमा निकालिँदै आएको राधाकृष्ण रथयात्राका ठाउँमा खटयात्रा निकालिने भएको हो। हजारौँ भक्तजनको उपस्थितिमा भव्यसँग निकालिँदै आएको रथयात्राको ९० औँ संस्करण कोरोना […]
फायल फोटो : गुगलबाट गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउँछन् । नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूर–पश्चिमी भू–भाग […]