Aamsanchar

धर्म सास्कृति

नेपालीहरूको महान चाड बडा दशैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरूमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज चन्द्रघण्टाको पूजा गरिन्छ । पूजा आजाका लागि […]

आइतवार, कार्तिक २, २०७७

दशैं वा बडा दशैं (अन्य नाम) दशहरा, विजया दशमी नवरात्र आयुध–पूजा नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदा का दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना […]

शनिवार, कार्तिक १, २०७७

ल है! आज जमरा छर्ने दिन अर्थात् घटस्थापना । जमरा अर्थात् जौको जीवन, जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ अनि नवरात्रीभरिनै हरेक दिन पूजाअर्चना गरिन्छ । जमरा वास्तवमा जौको अङ्कुरण भएतापनि दशैंको जमरामा जौ लगायत […]

शनिवार, कार्तिक १, २०७७

सन् २०२० को अक्टोबर १६ तारिखमा फेरि विश्वले अन्य वर्षहरु झैं विश्व खाधान्न दिवस मनाँउदैछ तर फरक परिवेश र फरक तवरमा । कोभिड १९ को त्रास र यस्ले ल्याएको रुपान्तरणहरुले गर्दा मानव सभ्यताले फेरि फर्केर […]

शुक्रवार, असोज ३०, २०७७

यस वर्षको दिव्य पुरुषोत्तम मासको आजवाट बिधिवत समापन हुँदैछ, आउनुहोस आज यसै पेरिफेरिमा कुरा गरौं । आज दिव्य पुरुषोत्तम मासको व्रतको उधापन अनि पुरुषोत्तम मासको उपलक्ष्यमा बिभिन्न तिर्थस्थलमा लगाइएका पुरुषोत्तम आराधनात्मक सर्वसिद्धि श्रीमद्भागवत् महायज्ञ अनि […]

शुक्रवार, असोज ३०, २०७७

काठमाडौँ — तक्षक नागले राजा परीक्षितलाई डसेर मारेपछि उनका छोरा जनमेजयले सर्प यज्ञ गरेर सर्प प्रजातिलाई नष्ट गर्न खोजे । सर्प प्रजातिको अस्तित्वरक्षाका लागि तक्षक नागले स्वर्गका राजा इन्द्रसँग अनुरोध गरेका कथा हिन्दु धार्मिक ग्रन्थमा पढ्न […]

बिहिवार, असोज २९, २०७७

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द रहेका सबै शक्तिपीठहरु आउँदो शनिबारदेखि खोल्ने तयारी गरिएको छ । काठमाण्डौ उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवी लगायतका शक्तिपीठहरु आउँदो शनिबार कात्तिक […]

बुधवार, असोज २८, २०७७

यूधिष्ठिर महाराजले प्रश्न गर्दछन् कि हे जर्नादन पुरुषोत्तम मासको कृष्ण पक्षमा पर्ने एकादशी कुन हो ? यसको ब्रत कसरी लिने अनि यसको महिमा के हो भनेंर ? उत्तर दिन स्वयम भगवान श्री कृष्ण बिराजमान हुनुहुन्छ, […]

मङ्गलवार, असोज २७, २०७७

काँकरभिट्टा।  मेचीनगर नगरपालिकाले स्थायीरुपमा संरचना भएका मठ मन्दिर, गुम्बा, मदरसा, मस्जिद र चर्च बाहेक अस्थायीरुपमा कुनै पनि देविदेवताका मुर्ति राखी पूजा आरधाना स्थल निर्माण नगर्न नगराउन सवैमा आग्रह गरेको छ । नोवल कोरोना भाइरस कोभिड […]

सोमवार, असोज २६, २०७७

काठमाडौं : दसैं जति नजिकिँदो छ उति नै कोरोना भाइरस संक्रमण बढ्दो छ। यस्तो बेला कसरी मनाउने दसैं रु सरकारले यसपटक अनलाइन वा फोनबाट आशीर्वाद लिन आग्रह गरेको छ। टीका थाप्दा हुने भेटघाट र भीडभाडले […]

आइतवार, असोज २५, २०७७