Aamsanchar

धर्म सास्कृति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु (गुरुङ) समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताउनु भएको छ । तमु ल्होसार २०८० को अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले […]

आइतवार, पौष १५, २०८०

गुरुङ्ग समूदायको नयाँ वर्ष तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा […]

आइतवार, पौष १५, २०८०

मङ्गलवार, पौष १०, २०८०

यःमरिको त्रिकोणात्मक आकारले षटकोणको अर्ध भागको रूपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रूपमा लिइन्छ । पानीको देवताका रुपमा काठमाण्डौवासी ले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा यःमरि चढाउने परम्परा […]

मङ्गलवार, पौष १०, २०८०

चारपाने । झापाको अर्जुनधारा नगरपालिका –५, लक्ष्मीपुर स्थित बिहिबारे बजारमा रहेको श्री नवदुर्गा पाञ्चायतन मन्दिरमा श्रीमद्स्कन्ध महापुराण आयोजना हुने भएको छ । यही पुष १० गते देखि १८ गते सम्म आयोजना हुने महापुराणको सम्पूर्ण तयारी […]

आइतवार, पौष ८, २०८०

मकवानपुर । मकवानपुरको एक स्थानीय तहले इसाई धर्मावलम्बीको चाड क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ । राक्सिराङ गाउँपालिकाले पुस ८, ९ र १० गते गर्ने सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यो […]

शनिवार, पौष ७, २०८०

विर्तामोड  । कालिकापीठ कालीस्थानको १९ औं बार्षिक यज्ञानुष्ठानको अवसर पारेर आजदेखि श्रीमद् ब्रम्ह महापुराण एवं धनधान्याचल महायज्ञ शुरु भएको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमका बीच सप्ताहब्यापी यज्ञानुष्ठानको समुद्घाटन गरिएको […]

शुक्रवार, पौष ६, २०८०

मेचीनगर । झापाको मेचीनगर १२ स्थित भद्रकाली टोल सहरेडाँगीमा रहेको श्री पञ्चवटी वीरभद्र महाकाली धाममा सम्पन्न भएको पुराणको आयव्यय सार्वजनिक भएको छ । आज (बिहिबार) धाम परिसरका आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत पुराण आयोजक समितिले […]

बिहिवार, पौष ५, २०८०