
काठमाडौँ । कृषिप्रधान देश नेपालमा प्रत्येक वर्ष मनाइने रोपाइँ जात्रा एक पुरानो र समृद्ध सांस्कृतिक परम्परा हो। यो जात्रा गाईजात्राको भोलिपल्ट मनाइने चलन मल्लकालदेखि सुरु भएको मानिन्छ। राजा प्रताप मल्लले कृषिलाई विशेष महत्व दिंदै यस […]
श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व विशेष गरी सनातन हिन्दू धर्ममा आस्था राख्नेहरूको विशेष पर्व हो। यस पर्वमा ब्रह्मसूत्रधारीहरूले पवित्र नदी, तलाउ, पोखरी, जलाशयमा गई पूजा सामग्री, जौं, तिल, गाईको गोबर, माटो, भस्म, कुश, […]
दाङ । दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव धाम, धारापानीमा जारी शिवपुराण तथा श्रृंगारिक महाआरतीको अवसरमा भोली बिहीबारदेखि जिल्ला स्तरीय लोकभजन प्रतियोगिता सुरु हुने भएको छ। मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यका अनुसार, लोप हुँदै […]
झापा । श्रीकृष्ण प्रणामी व्यवसायी संघ नेपाल, जिल्ला कार्य समिति झापाको अध्यक्षमा टहल दास ओली निर्वाचित भएका छन्। कनकाई नगरपालिका–४ स्थित माईधाममा सम्पन्न भेलाबाट उक्त समिति चयन गरिएको हो। कार्यक्रममा झापा जिल्लाभरिका ३९ वटा श्रीकृष्ण […]
काठमाडौं । दूरदर्शी आध्यात्मिक अभियन्ता, उद्यमी अन्तर्राष्ट्रिय सन्त डा. गुरूजी कुमारन स्वामीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेका छन्। पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा जारी दशमहाविद्या रुद्रहवन महायज्ञका प्रमुख सल्लाहकार डा. मिलनकुमार थापाको निमन्त्रणामा महायज्ञमा सहभागी […]
आजको पवित्र शनिबार, जसले कर्म, अनुशासन र न्यायका प्रतीक शनि भगवानलाई समर्पित गरिएको छ। शनिदेवको कृपाले व्यक्तिको जीवनमा सकारात्मक ऊर्जा र स्थायित्व आउँछ भन्ने विश्वास गरिन्छ। यिनको कृपा प्राप्त गर्न केही विशेष नियम र धार्मिक […]
बिर्तामोड । नेवार समुदायको परम्परागत पर्व गाईजात्रा यसपालि झापाको बिर्तामोडमा पहिलोपटक विशेष कार्यक्रमसहित मनाइने भएको छ। नेवा : देय् दबू झापा जिल्ला कार्यसमितिको आयोजनामा, बिर्तामोड नगर समिति तथा नेवा : मिशा दबूको सहआयोजनामा साउन २४ […]
काठमाडौं । भारतका महाराष्ट्र राज्यको अहमदनगर जिल्लामा अवस्थित हरिश्चन्द्रगढको पहाडमा रहेको केदारेश्वर गुफा मन्दिर धार्मिक तथा रहस्यमय दृष्टिकोणले निकै चर्चित छ। यस मन्दिरलाई लिएर एउटा अद्भुत कथा छ—यो मन्दिर केवल एकवटा खम्बामा टिकेको छ, र […]