Aamsanchar

रोचक खबर

गर्मीको मौसम आउने बित्तिकै मानिसहरुको मनमा एउटै फलको नाम आउँछ । फलको राजा – आँप । तर तपाईंले कति ठूलो आँप खानुभएको छ । धेरै ठूलो आँप खानु भएको भएपनि त्यो मुश्किलले एक किलोग्रामको होला […]

सोमवार, वैशाख २०, २०७८

सीएनएन – अफ्रिकन सभानास्थित आकाशमा गैँडालाई उल्टो पारि झुन्ड्याएर हेलिकप्टरमा लैजाँदै गरेको दृश्य अपत्यारिलो लाग्न सक्छ । तर संरक्षणका लागि गैँडालाई त्यसरी लैजानुको महत्व वास्तवमा फरक रहेको पत्ता लागेको छ । गैँडाको स्थानान्तरण प्रायः ट्रकबाट […]

मङ्गलवार, चैत ३१, २०७७

काठमाडौँ – पैसा कमाउने उपाय अनेक हुन सक्दछन् । चीनमा उच्च गुणस्तरीय शुक्रकीट दान गरेर समेत मनग्य पैसा कमाउन सकिने भएको छ । चीनको एक शुक्रकिट बैंकले आम पुरुषहरुमा सोसल मिडियाबाटै शुक्रकीट दान गर्नका लागि […]

शनिवार, चैत २८, २०७७

रजश्वलाका बेला महिलामा यौनांगबाट रक्तश्राव हुने त प्राकृतिक कुरा हो । तर भारतमा एकजना महिलामा चाहिँ रजश्वलाका बेला यौनांगबाट रक्तश्राव हुनेमात्र होइन कि रगतकै आँसु झर्दछन् । भारतको चण्डीगढकी २५ वर्षीया ती महिलालाई रजश्वलाका बेला […]

आइतवार, चैत १५, २०७७

आकाशबाट धर्तीमा खस्ने उल्कापिन्डलाई जम्मा गर्ने एक व्यक्तिले करोडौं रुपैयाँ कमाइरहेका छन् । ४८ वर्षका यी व्यक्तिको नाम हो–माइक फार्मर । अमेरिकाको एरिजोनामा बस्ने माइक संसारभरी उल्कापिन्ड डिलरको रुपमा चर्चित भइसकेका छन् । द सनको […]

सोमवार, फागुन २४, २०७७

भारतको तेलङ्गाना राज्यमा कुखुराको भालेको जुधाइ (खेल) का क्रममा एक जनाको ज्यान गएको छ । कुखुराको भालेको अवैध जुधाइका लागि एक भालेको पन्जामा चक्कुबाँधिएको थियो । त्यो कुखुराले भाग्ने कोसिस गर्दा उसको पन्जामा बाँधिएको चाकुले […]

सोमवार, फागुन १७, २०७७

क्यारोलिना रिपर जातको खुर्सानी संसारकै सबैभन्दा पिरो खुर्सानी हो । यो खुर्सानी यतिधेरै पिरो हुन्छ कि यसले मानिसको ज्यानै लिनसक्दछ। तर विश्व रेकर्ड कायम गर्ने धुनमा एकजना मानिसले यहीँ ज्यानमारा खुर्सानी कपाकप खाएका छन् । […]

बुधवार, माघ २८, २०७७

शरीरको सुन्दरता बढाउनका लागि थुप्रै मानिसहरु कस्मेटिक सर्जरीको सहारा लिन्छन् तर शल्यक्रियामार्फत् नै उचाई बढाएको एक मामिला चर्चामा छ । अमेरिकाको डेल्लासमा बस्ने अलफोन्सो फ्लोर्सको उचाई ५ फिट ११ इन्च थियो र शल्यक्रियापश्चात् उनको उचाई […]

मङ्गलवार, माघ १३, २०७७

लागु औषधप्रति थाइल्याण्डले सख्त नीति अख्तियार गर्ने गरेको छ । तर त्यहीँ थाइल्याण्डको एक रेष्टुरेन्टमा चाहीँ गाँजाका परिकार खान पाउँछन् पाहुनाहरुले । गिग्लिङ ब्रेडदेखि व्यथागथि डान्सिङ सलाद लगायतका नामका विभिन्न गाँजा मिश्रति खानेकुराहरु मार्फत् सो […]

सोमवार, माघ १२, २०७७

प्रायः वयस्क जिराफको सरीर १५ देखि २० फिटसम्म अग्लो हुन्छ । तर सन् २०१८ मा वैज्ञानिकहरुले साढे ८ फुटको जिराफ फेला पारे नामिबियामा । त्यसको ३ वर्षपछि हालै युगान्डाको एक वन्यजन्तु निकुञ्जमा ९ फुट ३ […]

बिहिवार, माघ ८, २०७७