
एजेन्सी । कोरोना भाइरस, डेंगु र मलेरियाबाट संक्रमित भएर पनि बाँचेका एक बेलायती सामाजिक अभियन्ता प्राणघातक सर्पको टोकाइबाट पनि बाँच्न सफल भएका छन् । पश्चिमी भारतस्थित राजस्थान राज्यमा इयान जोनसलाई जोधपुर जिल्लामा कोब्राले टोकेको थियो […]
बेल्जियमको एउटा रेसिङ परेवा (परेवा उडाउने प्रतिस्पर्धामा सामेल गरिने परेवा) १६ लाख युरोमा बिक्री भएपछि नयाँ कीर्तिमान् बनेको छ। न्यू किम नामको दुई वर्षको उक्त पोथी परेवा सुरुमा मात्र २०० युरोमा बोलकबोलका लागि राखिएको थियो। […]
कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो जसको रौ अनि छाला समेत कालो हुन्छ । कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी , कालामास पनि भनिन्छ । किनभने यसको मासु ,छाला […]
काठमाडौँ – सर्पहरु भुइँमा घिस्रिँदै गरेको देख्दा मात्रै पनि धेरैको सात्तो उड्छ । तर ती सर्प हावामा उडेको देखियो भने कस्तो होला रु केही त्यस्ता सर्प हुन्छन्, जो रुखबाट हावामा उड्न सक्छन् । खासगरी दक्षिण […]
कपडाबाट मोबाइल फोन र ट्याब्लेट चार्ज गर्न मिल्ने प्रविधि वैज्ञानिकहरूले विकसित गरेका छन् । त्यसकारण अब गोजीमै मोबाइल फोनको ब्याट्री चार्ज हुने भएको छ । नटिंघम ट्रसेन्ट विश्वविद्यालयका वैज्ञानिकहरूले सानो सोलार प्यानल बनाएका छन् जसलाई […]
टाउको जोडिएर जन्मिएका जुम्ल्याहा बालिका, जसको गत वर्ष लण्डनस्थित ग्रेट ओरमोन्ड स्ट्रीट अस्पतालमा सफलतापूर्वक शल्यक्रिया गरेर छुट्याइएको थियो, पाकिस्तानस्थित आफ्नो घर फर्किएका छन् । सफा र मर्वा बिबीको गत वर्ष तीनवटा अपरेशन गरिएको थियो । […]
सन् १९९० सम्म जर्मनीको राजधानीको रुपमा रहेको बोन सहर दुनियाँको यस्तो सहर हो जहाँ भ्यागुता बचाउन स्वयंसेवीहरु सडकमा खटिन्छन् । जाडोयाम सकिएसँगै यदि तपाईं बोन सहर पुग्नुभयो भने त्यहाँका सडकहरुमा ठूलो संख्याका स्वयंसेवीहरु भ्यागुतालाई सडक […]
यो दुनियाँमा कहिलेकाहीँ निकै अनौठा कुराहरु सुन्न पाइन्छ । ठूला बडाको कुरा छाडौँ, आम मान्छेले सामान्यरुपमा बिहे गर्दा चर्चाको विषय बन्दैन । तर जबकि कुनै मानिसले सर्पसँग बिहे गर्दछ, त्यो सर्वत्र चर्चाको विषय बन्दो रहेछ […]
एजेन्सी । निलो प्रकाश दिने चश्मा निन्द्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभरीका मानिस घरमै बसेको बेला विद्युतीय सामग्रीहरुको स्कृनमा धेरै हेर्न थालेको बेला यस्तो […]