Aamsanchar

रोचक खबर

वनजंगलमा सजिलै पाइने, निगुरो बनाउन सजिलो हुने, खादा स्वादिलो, स्वास्थ्यका लागि पोषिलो निगुरो र पूर्ण अर्ग्यानिक सब्जीमा पर्छ । खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ । गाउँघरमा त निगुरोले नै सागसब्जीको अभाव टार्न […]

शुक्रवार, भदौ १९, २०७७

जनकपुर । जनकपुरमा एक महिलाले एकै पटकमा ४ वटा बच्चालाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियारा बस्ने २२ वर्षीया अरमाना खातुनले मंगलवार राति एकैपटक चार वटा बच्चालाई जन्म दिएकी हुन् । प्रसूतिका लागि […]

बुधवार, भदौ १७, २०७७

चिया पारखीहरु चिया पिउने कुनै मौका खेर जान दिँदैनन् । गफ गर्न होस् या भेटघाट, चियाको लत लागेकाहरु बहाना खोजिरहेका हुन्छन् । चियाले कसरी ध्यान केन्द्रित गराउँछ ? चियामा भएको कफिन र थियनाइनले सजगता बढाइराख्न […]

शनिवार, भदौ १३, २०७७

काठमाडौँ । महात्मा गान्धीको चश्मालाई करोडौ रुपैयाँमा लिलामी गरिएको छ । महात्मा गान्धीले दक्षिण अफ्रीका जादा लगाएको सो चश्मालाई करिब ४ करोड ७ लाख नेपाली रुपैयाँमा लिलामी गरिएको बिबिसीले जनाएको छ । सो चश्मालाई एक […]

शनिवार, भदौ ६, २०७७

> एक महिला अर्की महिलासँग प्रेम गर्छे : महिला पुरुषसँग मात्र आकर्षित हुन्छे भन्ने ठान्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खासमा एक महिला अर्की महिलाको दु’श्मन ठानिएपनि महिलाले महिलालाई एकदम प्रेम समेत गर्छन […]

सोमवार, भदौ १, २०७७

पहाडी क्षेत्रमा पाहिने अकबरे खोर्सानी यतीवेला पाक्न सुरु भएको छ । विशेषगरि पूर्वी पहाड इलाम, पाचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, धनकुटा लगायतको जिल्लामा बढी मात्रमा उत्पादन हुनेगर्छ । इलामलाई ६ वटा अ बाट उचारणहुने कृषि उत्पादनको […]

शनिवार, साउन ३१, २०७७

– बेलायतमा इन्डोर जिम, स्विमिङ पुल र अन्य इन्डोर स्पोर्टस् फ्यासिलिटिज शनिबारदेखि खोलियो । मार्च पछि पहिलो पटक यी कुराहरु सर्वसाधारणका लागि खोलिएको हो । – स्पेनको केटालोनिया इलाकामा नाइटलाइफसँग सम्बन्धित सबै सुविधा बन्द गरिएको […]

आइतवार, साउन ११, २०७७

झापा । पछिल्लो ५ वर्ष देखी निरन्तर चराको खोज, अध्ययन तथा फोटोग्राफीमा होमिएका मेचीनगरका देबेन खरेल कैयौं पल्ट चराकै लागी इलाम गएको सम्झना गर्छन् । चरै खोजेर खोज अध्ययन तथा फोटोग्राफी गर्न दशौं पल्ट इलामको […]

बुधवार, असार १७, २०७७

वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङलाई संसारमा नचिन्ने को होलान र । तर, अब उनको भौतिक शरीर हामीबीच रहेनन् । उनको बुधबार मृत्यु भएको छ । उनलाई दोस्रो आइन्सटाइन पनि भनिन्थ्यो । उनले आफ्नै निवास […]

बुधवार, जेठ २८, २०७७

समुद्री सतहबाट १४०० मिटर उँचाइमा पाइने सिमल । यसको वैज्ञानिक नाम भने ‘बम्बाक्स सेइबा’ हो । सन् १७५३ मा प्रकाशित स्पेसिस प्लान्टारम् पुस्तक अनुसार स्वीडेनका वनस्पतिविद् एवम् जीवशास्त्री कार्ल लिन्नियसले यो नाम जुराएका थिए । […]

सोमवार, वैशाख २९, २०७७