Aamsanchar

समाचार

काठमाडौं । शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएको नेपाली सैनिकमाथि भएको कुटपिट प्रकरणको सूचना चुहाउने अधिकारी बर्खास्तीमा परेका छन् । नेपाली सेनाको मिडिया तथा सामाजिक सञ्जाल प्रयोग नीति विपरीत कार्य गर्दै अन्यलाई पनि सैनिक आचरण […]

सोमवार, पौष २७, २०७७

काठमाडौं । काठमाडौंको टोखामा शुक्रबार राति मृत भेटिएकी सुदिक्षा गिरीले उनको श्रीमान उमेश केसीको हत्यापछि आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । अनुसन्धानलाई पुष्टि गर्ने गरी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टममा संलग्न चिकित्सकले प्रारम्भिक […]

आइतवार, पौष २६, २०७७

झापा – पृथ्वी जयन्तीको अवसरमा झापाका दुई वटा स्थानीय तहले (भोलि) सोमबार सार्वजनिक बिदा दिएका छन् । राष्ट्रिय एकता तथा पृथ्वी जयन्तीको अवसरमा जिल्लाको कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले स्थानीय तहमा सार्वजनिक बिदा दिएको हो […]

आइतवार, पौष २६, २०७७

धनकुटा –धनकुटा नगरपालिका–७ सिरवानीमा ट्रयाक्टरको ट्रलीले लागेर एक विद्यार्थीको मृत्यु भएको छ। आइतबार बिहान विद्यालय जाँदै गरेकी धनकुटा–८ पेलेकपाङ्गकी १५ वर्षीया रेविका आठपहरियालाई प्रदेश १–०२–००३ त ६१२ नम्बरको ट्रयाक्टरको ट्रलीले लागेर मृत्यु भएको हो। रेविका […]

आइतवार, पौष २६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको आसन्न भारत भ्रमणको समयमा नेपाल र भारतको बिचमा रहेको सीमा विवादबारे कुराकानी हुने बताएका छन् । राष्ट्रिय सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री ज्ञवाली […]

आइतवार, पौष २६, २०७७

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी/सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले […]

आइतवार, पौष २६, २०७७

पर्सा – शनिबार बिहानदेखि पर्साको वीरगन्जबाट दुईजना बालक बेपत्ता भएका छन्। विहान घरबाट व्याडमिन्टन खेल्न भनी निस्किएका दुई बालक बेपत्ता भएका हुन्। बेपत्ता भएका बालकहरु दुवै जना वीरगन्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका रहेको पर्सा […]

आइतवार, पौष २६, २०७७

झापाको केरखाबाट बिराटनगर जानका लागि बस चढेका युवक मृत भेटिएका छन् । आइतबार बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् । उनी जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा चढेका थिए […]

आइतवार, पौष २६, २०७७

वीरगञ्ज । बारामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । बाराको निजगढ नगरपालिका-१३ भक्तलाल खोलाको बगरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो । ८/१० जनाको समूहमा रहेका लागुऔषध तस्करहरुले प्रहरीलाई […]

आइतवार, पौष २६, २०७७

काठमाण्डौ- सुनको भाउ २ हजार भन्दा धेरैले घटेको छ । आज एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको हो । गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको […]

आइतवार, पौष २६, २०७७