Aamsanchar

समाचार

  हुम्ला – नेपाल-चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सिमकोट फर्किएका छन् । चिसो बढेपछि हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत टोली चिसो […]

बिहिवार, मंसिर ४, २०७७

झापा- झापामा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै झापामा संक्रमणबाट मृत्यु हुनेको संख्या ९० पुगेको छ ।आज दमक ९ का ७० बर्षिय पुरुषको दमक कोभिड अस्पतालमा र झापा ७ […]

बिहिवार, मंसिर ४, २०७७

ताप्लेजुङ — पाँचथरको हिलिहाङ गाउँपालिका–१ मालवासेमा ट्याक्टर दुर्घटनामा परी चालक संखुवासभा, मुढेशनिश्चरेका थलबहादुर गुरुङको ज्यान गएको छ । बुधबार बेलुकी भएको दुर्घटनामा भोजपुरको दिङ्ला घर भएका सह–चालक आकास सुनुवार घाइते छन् । अरुणभ्याली हाइड्रोको निर्माण […]

बिहिवार, मंसिर ४, २०७७

संखुवासभा : जिल्लाको पाँचखपन नगरपालिकाको वाना–खाँदबारीमा राखेको बम सेनाले डिस्पोज गरेको छ । पाँचखपन–४ फापुङमा वाना–खाँदबारी सडक खण्डमा अज्ञात समुहले राखिएको बम बिहीबार बिहान डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोश बुढाथोकीले जानकारी […]

बिहिवार, मंसिर ४, २०७७

सिरहा – २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका–४ बस्ने २० वर्षीय अजय महरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई सोही नगरपालिका–४ बस्ने २३ वर्षीय […]

बिहिवार, मंसिर ४, २०७७

काठमाडौं : यो आर्थिक वर्षको तीन महिनामा राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका २३ जना गर्भवती र सुत्केरी महिलाको उद्धार गरिएको छ। राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईका अनुसार २०७७ साल साउनदेखि […]

बिहिवार, मंसिर ४, २०७७

कैलाली : भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी (सीमा सुरक्षा पोष्ट)स्थापना गर्न पहल गरिएको छ। सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई […]

बिहिवार, मंसिर ४, २०७७

सुनसरी- सुनसरीको बराहक्षेत्र-७ बोराबाध स्थितबाट लागुऔषध खैरो हिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी कोशी गाँउपालिका-५ का २८ बर्षीय राम कुमार यादब र सोही स्थानका २३ बर्षीय श्रमण कुमार चौधरी […]

बिहिवार, मंसिर ४, २०७७

मकवानपुर । मकवानपुरमा पूजामा गएकी एक बालिकाको हत्या भएको छ । वाग्मती गाउँपालिका-७, लामिटारमा रुबिना पाख्रिनको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख एसपी मुकेश सिंहका अनुसार अहिले अपराधस्थलमा प्रहरी टोली परिचालन गरेर […]

बिहिवार, मंसिर ४, २०७७

काठमाडौं । लामो समयको बन्दाबन्दीपछि कात्तिक दोस्रो हप्ताबाट सञ्चालनमा आएका हुम्लाका शैक्षिक संस्थाहरु आजदेखि पुनः बन्द गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मंसिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै सामुदायिक […]

बिहिवार, मंसिर ४, २०७७