Aamsanchar

नेकपा बिर्तामोड नगर कमिटी अध्यक्ष प्रसाईलाई मातृशोक

Author Image
मङ्गलवार, पौष २१, २०७७

बिर्तामोड-नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) का बिर्तामोड नगर कमिटी अध्यक्ष ज्ञानुराम प्रसाईलाई मातृशोक परेको छ । प्रसाईकी माता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पबित्रा महतरा प्रसाईकी सासू आमा गंगा प्रसाईको ८३ बर्षको उमेरमा सोमबार राति निजी निवास अर्जुनधारा–९ मा निधन भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर