Aamsanchar

समाचार

काठमाडौं :  काभ्रेको पनौती  आसपासको क्षेत्रमा मंगलबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि उक्त ठाउँ सोमबार तनावग्रस्त भएको थियो । सोमबार बा ५ख ५४८० नम्बरको टिपरले २६ […]

मङ्गलवार, चैत ४, २०७६

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङको परीक्षण सोमवार गरिएको छ । आयोजनाको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरूङसम्म पानी हालेर परीक्षण गरिएको हो । काठमाडौंतर्फ पानी आउने मुख्य सुरूङको १ किलोमीटर भित्रसम्म प्रतिसेकेन्ड […]

मङ्गलवार, चैत ४, २०७६

बहुचर्चित ४५६ मेवाको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको छ । सोमवारबाट आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको हो । सोमवार ९ः३० बजेबाट जलासयमा पानी जम्मा गर्न शुरु गरिएको माथिल्लो तामाकोशी […]

मङ्गलवार, चैत ४, २०७६

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा एलपी ग्यास सहज नबनाए सेना र प्रहरी लगाएर वितरण गरिने बताएका छन् । दैनिक मागभन्दा बढी आयात हुँदा पनि बजारमा ग्यास नपाइएको भन्दै उनले ग्यास उद्योगी र नेपाल […]

मङ्गलवार, चैत ४, २०७६

सरकारले प्रहरीले बरामद गरेका १० लाख थान मास्कको डिजिटल दशी (भिडियो, अडियो र फोटो) राखेर बजारमा बिक्री वितरणका लागि पठाउने भएको छ। महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलले बरामद मास्कको डिजिटल दशी (भिडियो, अडियो र फोटो०)यसका लागि महान्यायाधीवक्ताको […]

सोमवार, चैत ३, २०७६

काठमाडौं। प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ । बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको […]

सोमवार, चैत ३, २०७६

काठमाडौं । राजधानीको कपन र सतुंगलबाट प्रहरीले ३ लाखबढी सर्जिकल मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले  छापा मारेर सो परिमाणको मास्क बरामद गरेको हो । कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी […]

आइतवार, चैत २, २०७६

https://aamsanchar.com/2020/03/14/91756/?fbclid=IwAR03r3rTAN03aEE5yUBPinryiHQNCjedYVuK_wAIfDfF-er_Zb7Gz9R9Ar4

आइतवार, चैत २, २०७६

धनुषा :  धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । आज बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी […]

आइतवार, चैत २, २०७६

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी […]

आइतवार, चैत २, २०७६